सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जहाँ महिलाले चाहेको पुरुषसँग सम्भोग गर्न पाउँछन

trobiand-women

विश्वमा यस्ता केही ठाउँहरु यस्ता छन, जहाँ महिलाहरुको राज चल्ने गर्छ । पुरुषहरु महिलाहरुमाथि निर्भर रहनुपर्छ । इण्डोनेसियामा यस्तै एउटा आदिवासी समुदाय छ, जहाँ महिलाहरुको शासन चल्ने गर्छ । त्यहाँ महिलाहरुलाई पूर्ण स्वतन्त्रता रहेको रहेको छ ।

त्यहाँका महिलाहरु एकसाथ खुलेआम धेरै पुरुषसँग यौन सम्बन्ध कायम गर्न सक्दछन् । महिलाहरु आफुले चाहेको पुरुषलाई सम्भोगका लागि अफर गर्छन् । जुन पुरुषले महिलाको अफर अस्विकार गर्दछन् त्यस्तो पुरुषलाई महिलाहरु सबैका सामु कारवाही गर्न पाउँछन ।

इण्डोनेसियाको पपुवा प्रान्तमा बस्ने ट्रोबियान्ड आदिवासीमा महिलाहरुलाई यस्तो खालको विशेष अधिकार छ । यो समुदायका महिलाहरु आफ्नो मन परेको पुरुषसँग हरेक प्रकारको सम्बन्ध बनाउन स्वतन्त्र रहेका छन । महिलाहरुले सेक्सका लागि प्रस्ताव गर्ने पुरुष ती महिलासँग सेक्स गर्न बाध्य हुनुपर्छ ।

यदि कोही पुरुषले महिलाको यौन आकांक्षा पूरा गर्न अस्विकार गर्यो भने उसले बेइज्जतीपूर्वक सजाय भोग्नुपर्छ । महिलासँग यौनसम्पर्क कायम गर्न अस्विकार गर्ने पुरुषमाथि महिलाहरुले पिसाब फेरिदिन्छन् । महिलाहरुलाई आफ्नो प्रस्ताव अस्विकार गर्ने पुरुषमाथि पिसाब फेरिदिएर कारवाही गर्ने स्वतन्त्रता छ ।

उक्त आदिवासी समुदायमा हरेक वर्ष याम नामक पर्व मनाइन्छ । त्यस क्रममा महिलाहरु झाडीमा लुकेर पुरुषहरुसँग यौन सम्पर्क कायम गर्नका लागि रिझाउँछन् । उक्त पर्वमा मात्रै पुरुषलाई सेक्सका लागि महिला छान्ने अधिकार हुन्छ ।

उक्त पर्वको बेला पुरुषहरु झाडीकै आसपास घुम्दछन् । त्यस क्रममा झाडीमा लुकेका महिलामध्ये जो मन पर्छ उनैसँग सम्भोगका लागि झाडिभित्र छिर्न पाउँछन् । मन नपरेको महिलासँग सेक्स गर्नुपर्ने बाध्यता त्यस एक दिन भने पुरुषहरुलाई हुँदैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्