सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हेर्दै हाँसो लाग्दा ट्वाईलेटका तस्विर हेर्नुहोस

मान्छेका सोख पनि अचम्मका हुन्छन । कसैलाई खाने काफल छैन, कसैलाई के भने जस्तो कतै मान्छे दिशा पिसाव गर्ने ठाउँ नपाएर छटपटीनु पर्छ कतै भने त्यही दिशा पिसाव गर्ने शौचालय हेर्दै हाँसो लाग्दा र अचम्म लाग्दा ।

तपाईंले यस्ता ट्वाइलेट यस अघि सायद देख्नुभएको छैन होला । कुनैको डिजाइन अनौठो छ, त कोही हेर्दा नै अमच्च लाग्दा । यहाँ देखाईएका तस्विर कतिपय जापानका हुन भने कतिपय स्वीजरल्यान्डका । ती बाहेक अन्य देशका ट्वाइलेटका तस्वीर पनि यहाँ छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्