सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्ववियु मतपरिणाम आउँदै, कसले कहाँ जिते ? (सुचि)

अहिलेसम्म देशभरका दुई सय पचास भन्दा बढि क्याम्पसको स्ववियु निर्वाचनको मतपरिणाम सार्बजनिक भएको छ । अनेरास्ववियुका सचिव सुदेश पराजुलीले अहिलेसम्म आफुहरुले एक सय एक क्याम्पसमा जीत हाँसिल गरेको बताएका छन ।

यस्तै, नेपाल विद्यार्थी संघका उपाध्यक्ष डिल्ली सुवेदीले नेविसंघले देशभरबाट अहिले सम्मको विवरण अनुसार एक सय पाँच क्याम्पसमा अध्यक्ष पदमा विजयी हासिल गरेको दावी गरेका छन तर हामीलाई ९७ क्याम्पसको विवरण मात्रै प्राप्त भएको छ ।

अखिल क्रान्तिकारीले चाहिँ अहिले सम्म ४६ क्याम्पसमा अध्यक्ष पदमा विजय हासिल गरेको दावी गरेको छ । राप्रपाको विद्यार्थी संगठन राप्रविसंघले अहिले सम्म दुई ठाउँमा मात्रै अध्यक्ष पदमा जितेको छ ।

नेपाल विद्यार्थी संघले जितेको दाबी गरेको क्याम्पसहरू
१. गोकुलेश्वर कृषि क्याम्पस, बैतडी, अध्यक्ष–राजेन्द्र बम
२. प्रकाश बहुमुखी क्याम्पस, काभ्रे, अध्यक्ष–तृष्णा पन्त उप्रेती
३. नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङ, अध्यक्ष–सरोज राज पाण्डे
४. मछिन्द्र बहुमुखी क्याम्पस, धादिङ, अध्यक्ष–प्रमोद गिरी
५. मंगला क्याम्पस, लमजुङ्ग, अध्यक्ष–विश्वनाथ मिश्रा
६. कान्तिपूर क्याम्पस, काठमाण्डौ, अध्यक्ष–पावल बज्राचार्य
७. दिपायल क्याम्पस, डोटी, अध्यक्ष–जिवन भण्डारी
८. घन्टेश्वर सेतीमहाकाली ब. क्याम्पस, डोटी, अध्यक्ष–जितेन्द्र बोहोरा
९. दुधकोसी क्याम्पस, सोलुखुम्बु, अध्यक्ष–मिलन के.सी.
१०. त्रिपुरेश्वर शिक्षा क्याम्पस, सिन्धुली, अध्यक्ष–बसन्त अधिकारी
११. कोट्देउला जनआदर्श क्याम्पस, दैलेख, अध्यक्ष–रमाकुमारी नेपाली
१२. कपुरकोट क्याम्पस, सल्यान, अध्यक्ष–सन्देश आचार्य
१३. सिंजा बहुमुखी क्याम्पस, जुम्ला, अध्यक्ष–अमर सिंह खत्री
१४. त्रिपुरा सुन्दरी क्याम्पस, अछाम, अध्यक्ष–भिम कुंवर
१५. राधा दामोदर संस्कृत विद्यापिठ, स्याङजा, अध्यक्ष–सोवित पाठक
१६. सप्तकोषी बहुमुखी क्याम्पस, सुनसरी, अध्यक्ष–प्रतिक राई
१७. अपिलम्पा क्याम्पस, हुती, दार्चुला, अध्यक्ष–तोयराज भट्ट
१८. राष्ट्रिय बहुमुखी क्याम्पस, दत्तु, दार्चुला, अध्यक्ष–धरेन्द्र धामी
१९. ठोकर्पा सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक, अध्यक्ष–बसन्त महत
२०. सरस्वती संस्कृत विद्यापिठ मणिग्राम, रुपन्देही, अध्यक्ष–विष्णु पौड्याल
२१. मालुङ्गा सार्वजनिक ब. क्याम्पस, स्याङजा, अध्यक्ष–खगेन्द्र भट्टराई
२२. मातृभुमि क्याम्पस, लमुजङ्ग, अध्यक्ष–रमेश ढुङ्गेल
२३. भक्ति आर्दश क्याम्पस, लमुजङ्ग, अध्यक्ष–सुसिल रेग्मी
२४. ईसानेश्वर क्याम्पस, लमुजङ्ग, अध्यक्ष–सुनिल भुजेल
२५. सोताङ्ग पब्लिक क्याम्पस, सोलुखुम्बु, अध्यक्ष–धिरज राई
२६. गौरीगंञ्ज क्याम्पस, झापा, अध्यक्ष–देव राजबंशी
२७. काकरभिट्टा क्याम्पस, झापा, अध्यक्ष–सुरज उप्रेती
२८. गुप्तेश्वर क्याम्पस, पर्वत, अध्यक्ष–शिशिर क्षेत्री
२९. शहिद कृष्ण क्याम्पस, तनहुँ, अध्यक्ष–शिर्षक भट्टराई
३०. ज्योती ब. क्याम्पस, अर्घाखाँचि, अध्यक्ष–सागर वेलवासे
३१. जन प्रशासन ब. क्याम्पस, पर्वत, अध्यक्ष–रमेश सुबेदी
३२. महासिला ब. क्याम्पस, रुवाकोट, पर्वत, अध्यक्ष–सिर्जना मल्ल ठकुरी
३३. रामपुर ब. क्याम्पस, कंचनपुर, अध्यक्ष–भगत राना
३४. कंकालिन क्याम्पस, ठुलोपाखुरा, सिन्धुपाल्चोक, अध्यक्ष–विमल योञ्जन
३५. जनसिद्धेश्वर ब. क्याम्पस, बाँके अध्यक्ष–चित्रकला पुन
३६. ज्ञानुदय ब. क्याम्पस, बाँके, अध्यक्ष–हिमाल पंगेनी
३७. चापाकोट ब. क्याम्पस, स्याङजा, अध्यक्ष–सबिन डोटेल
३८. गल्कोट बहुमुखी क्याम्पस, बाग्लुङ्ग, अध्यक्ष–गुमानसिंह भण्डारी
३९. शहिद आर्दश क्याम्पस, काठमाडौं, अध्यक्ष–निराजन नेपाल
४०. श्री शंकरपुर क्याम्पस, दार्चुला, अध्यक्ष–कमला पन्थ
४१. खप्तड बहुमुखी क्याम्पस, मसुरीया, कैलाली, अध्यक्ष–दिपक साउद
४२. नारद आर्दश क्याम्पस, उदयपुर, अध्यक्ष–प्रताप राई
४३. लेटाङ्ग बहुमुखी क्याम्पस, मोरङ्ग, अध्यक्ष–बिक्रम चापागाई
४४. खप्तड बहुमुखी क्याम्पस, तेह्रथुम, अध्यक्ष–पवित्रा पौड्याल
४५. पार्वती बहुमुखी क्याम्पस, ढुङ्गखर्क, काभ्रे–पुरुषोत्तम तिम्लिसिना
४६. चैतन्य क्यापम्स, बनेपा, काभ्रे, अध्यक्ष–माधव शर्मा
४७. रुपन्देही हरैया बहुमुखी क्याम्पस अध्यक्ष–प्रकाश पौड्याल
४८. काभ्रे मंगल जय बिजय अध्यक्ष–भिम श्रेष्ठ
४९. जिरखिम्ती बहुमुखी क्याम्पस, तेह्रथुम, अध्यक्ष–दिपेन गौतम
५०. काभ्रे बहुमुखी क्याम्पस, काभ्रे, अध्यक्ष–यजेश्वर कायस्थ
५१. आबु खैरेनी बहुमुखी क्याम्पस, तनहुँ, अध्यक्ष–पुर्णिमा थापा
५२. सगरमाथा इ. कलेज, ललितपुर, अध्यक्ष–क्षितिज सिंह ठकुरी
५३. मोहन्यल बहुमुखी क्याम्पस, भजनिया, कैलाली, अध्यक्ष–जिबन जैशी
५४. बिरगञ्ज नर्सिङ्क क्याम्पस, पर्सा, अध्यक्ष–प्रसंशा पाण्डे
५५. गरामनि क्याम्पस, झापा, अध्यक्ष–बिनोद उप्रेति
५६. त्रिबेणि बहुमुखी क्याम्पस, डडेल्धुरा, अध्यक्ष–कृष्ण नाथ
५७. रोलेश्वर बहुमुखी क्याम्पस, कंचनपुर, अध्यक्ष–आसा भट्ट
५८. जगन्नाथ बहुमुखी क्याम्पस, बैतडी, अध्यक्ष–कमल भट्ट
५९. संस्कृत क्याम्पस, पोखरा, अध्यक्ष–केशव आचार्य
६०. मेलौनी क्याम्पस, बैतडी, अध्यक्ष–केशव चन्द
६१. रुरु संस्कृत क्याम्पस, गुल्मी, अध्यक्ष–सुर्यश रीजाल
६२. पञ्च देवल बहुमुखी क्याम्पस, कालिकोट, अध्यक्ष–प्रकाश अर्याल
६३. जनता बुहुमुखी क्याम्पस, सुर्खेत, अध्यक्ष–पुरन रावल
६४. विरेन्द्र विद्या मन्दिर, कैलाली, अध्यक्ष–धननजय रिमाल
६५. लम्की ब. क्याम्पस, कैलाली, अध्यक्ष–ललित जैशी
६६. देवकोटा ब. क्याम्पस, नवलपरासी, अध्यक्ष–सुसिल चापागाई
६७. डोटी ब. क्याम्पस, डोटी, अध्यक्ष–बालकृष्ण साउद
६८. अरनिको कलेज, सिन्धुपाल्चोक, अध्यक्ष–हेमन्त श्रोष्ठ
६९. जनज्योति क्याम्पस, भिमाद, तनहुँ, अध्यक्ष–सुनिल श्रोष्ठ
७०. गल्याङ्ग ब. क्याम्पस, स्याङजा, अध्यक्ष–प्रेम नारायण रेग्मी
७१. त्रिभुवन आर्दश ब. क्याम्पस, स्याङजा, अध्यक्ष–सुनिल चापागाँइ
७२. पोखरा नर्सिङ्ग क्याम्पस, पोखरा, अध्यक्ष–अनामिका बस्नेत
७३. ताप्लेजुङ्ग पाथीभरा ब. क्याम्पस अध्यक्ष–प्रेम कुमार राई
७४. मोरङ्ग पथरी ब. क्याम्पस, अध्यक्ष–गोपाल साङ्गा
७५ बासगढी ब. क्याम्पस, बर्दिया, अध्यक्ष–शंकर रानाभाट
७६. बर्दिया ब. क्याम्पस, बर्दिया, अध्यक्ष–सागर पौड्याल
७७.सारदा ब. क्याम्पस, बर्दिया, अध्यक्ष–विकास कोइराला
७८. चुरे क्याम्पस, बर्दिया, अध्यक्ष–नगेन्द्र हमाल
७९. अमर शहिद ब. क्याम्पस, बर्दिया, अध्यक्ष–दिलीप चौधरी
८०. बढुवा ब. क्याम्पस, उदयपुर, अध्यक्ष–महेश खड्का
८१. वाणगङ्गा क्याम्पस, कपिलवस्तु, अध्यक्ष–माधव पौडेल
८२. ठोकर्पा क्याम्पस, सिन्धुपाल्चोक, अध्यक्ष–बसन्त महत
८३. कक्लिङ्ग हरिसिद्धी क्याम्पस, सिन्धुपाल्चोक, अध्यक्ष–विमल योन्जन
८४. सोलुखुम्बु सोलुखुम्बु क्याम्पस, अध्यक्ष–विक्रान्त कुलुङ्ग
८५. नुवाकोट त्रिभुवन त्रिशुली क्याम्पस, अध्यक्ष–पारस अधिकारी
८६. काठमाडौ जनप्रशासन क्याम्पस, अध्यक्ष–पंकज सुबेदी
८७. जनप्रिय क्याम्पस, पोखरा, अध्यक्ष–आशिष गुरुङ
८८. हेटौँडा वन विज्ञान अध्ययन संस्थान, अध्यक्ष–हेम चन्द्र जोशी
८९. जनज्योती ब. क्याम्पस, रौतहट, अध्यक्ष–संगम श्रोष्ठ
९०. गोर्खा द्रब्यशाह ब. क्याम्पस, अध्यक्ष–प्रबिन बस्नेत
९१. तनहुँ आदिकवि क्याम्पस अध्यक्ष–दुर्गा भण्डारी
९२. सोलुखुम्बु सोलुखुम्बु क्याम्पस अध्यक्ष–विक्रान्त कुलु
९३. उदयपुर त्रियुगा ब. क्याम्पस, मोतीगाडा, अध्यक्ष–रोशन कार्की
९४. दार्चुला दार्चुला ब. क्याम्पस, अध्यक्ष–महादेव जोशी
९५. बाग्लुङ धौलागिरी ब.क्याम्पस अध्यक्ष–मन ब. थापा
९६. डडेलधुरा डडेलधुरा शिक्षा क्याम्पस, अध्यक्ष–जगत ऐर
९७. कालीकोट कर्णाली ब. क्याम्पस, अध्यक्ष–नन्दलाल

अनेरास्ववियुले जितेको दाबी गरेका क्याम्पसहरू
१. जनज्योती बहुमुखी क्याम्पस, लालबन्दी, अध्यक्ष–कुल प्रसाद गौतम
२. एड्भान्स इन्जिनियरिङ्ग–गौरब थापा
३. कोटेश्वर क्याम्पस–माधब अधिकारि
४. बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर–दिनेस केसि रिजाल
५. टिचिङ अस्पताल–मिलन गैरे
६. सुनकुन्डा क्याम्पस–मोहन बोहरा
७. देवदह आदर्श ब. क्याम्पस, कृष्ण पौडेल
८. भोजपुर ब. क्याम्पस–प्रकाश सिं राई
९. महाराजगन्ज नर्सिङ क्याम्पस–विमला धमला
१०. दिव्यज्योती क्याम्पस, नवलपरासी–प्रकाश पाण्डे
११. उर्लावारी क्याम्पस, मोरङ–गणेश घिमिरे
१२. दैलेख नारायण क्याम्पस–रेखा थापा
१३. च ज ब क्याम्पस, हरिवन, सर्लाही–प्रज्वल ढुङ्गाना
१४. टिकासिंह ब. क्याम्पस बर्दिया–जीवन रिजाल
१५. बन विज्ञान अध्ययन संस्थान पोखरा–विशाल अर्याल
१६. बरुण क्याम्पस खाँदबारी, संखुवासभा–सुरेश थापा
१७. म्याग्दी बहुमुखी क्याम्प्स, म्याग्दी–साबित्रा केसि
१८. हेटौंडा क्याम्पस, मकवानपुर–उमेश पुरी
१९. मर्स्याङ्दी ब. क्याम्पस, लमजुङ–देबेन्द्र गुरुङ
२०. बाजुरा क्याम्पस–चेतन अयडी
२१. मन्थली क्याम्पस रामेछाप–कपिल मगर
२२. द्रोणाचल क्याम्पस, दैलेख–अग्नि रिमाल
२३. दुल्लु क्याम्पस, दैलेख
२४. तेजगङ्गा ब. क्याम्पस, पनौती, काभ्रे–राजेश थापा
२५. मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा–सरस्वती न्यौपाने
२६. अन्नपूर्ण सामुदायिक क्याम्पस–दिनेश श्रेष्ठ
२७. मनहरी ब. क्याम्पस, मकवानपुर–नकुल अर्याल
२८. निर्मल ब. क्याम्पस, मकवानपुर–श्याम कंडेल
२९. ग्रामप्रकाश बहुमुखी क्याम्पस, पर्बत–राजेश हमाल
३०. देवदह बहुमुखी क्याम्पस–कृष्ण पौडेल
३१. जनचेतना बहुमुखी क्याम्पस, कालिकोट–प्रकाश सन्जेल
३२. महाकाली बहुमुखी क्याम्पस, कंचनपुर–सुशीला चौधरी
३३. चन्द्रकोट बहुमुखी क्याम्पस, गुल्मी–बिमला गौतम
३४. रघुनाथ बहुमुखी क्याम्पस, कैलाली–सिद्ध राज जोशी
३५. नेपालगन्ज नर्सिङ क्याम्पस –शर्मिला थापा
३६. सुनकोशी क्यापस, सिन्धुपाल्चोक–अरुण पराजुली
३७. रारा शिक्षा क्याम्पस, मुगु–चन्द प्रकाश मल्ल
३८. जलबिरे क्याम्पस, सिन्धुपाल्चोक–अमृत थापा
३९. बझाङ दिप क्याम्पस, झोता–लोकेश भण्डारी
४०. सोताङ ब. क्याम्पस, सोलु–धिरज राइ
४१. प्रताप स्मृति क्याम्पस, दोलखा
४२. सिद्धज्योती क्याम्पस, सिन्धुली–दिपेन्द्र फुयाल
४३. त्रिदेव क्याम्पस, चारआली, झापा–लक्ष्मी न्यौपाने
४४. सरस्वती क्याम्पस, डकाहा, सिन्धुली–रमेश कट्टेल
४५. सेती क्याम्पस, बझाङ–बिमला अवस्थी
४६. ईन्द्रावती क्याम्पस, मेलम्चि–बालकृष्ण दुलाल
४७. मंगला शिक्षा क्याम्पस, बाबियाचौर–अनिषा भट्टराई
४८. त्रिवेणि क्याम्पस, बिजगडा, बझाङ–जय कुँवर
४९. गौमति क्याम्पस, सिन्धुली
५०. एकतप्पा क्याम्पस, इलाम–हिमाल खनाल
५१. हिमशिखर ब.क्याम्पस, सुर्खेत–रमेश शर्मा
५२. काठमाडौ क्याम्पस, कालीमाटी–सुशील गिरि
५३. संखुवासभा वहुमुखी क्याम्पस, चैनपुर
५४. गौरादह बहुमुखी क्याम्पस, झापा–कमल पौडेल
५५. फुलबारी क्याम्पस, कैलाली–लक्ष्मण गीरी
५६. हिले ब. क्याम्पस–नरेन्द्र ब. राई
५७. जालपादेवी क्याम्पस, पाख्रीवास, धनकुटा–सावित्रा घिमिरे
५८. डेडिथुम्का क्याम्पस–सालिकराम पराजुलि
५९. सन्जिबनी क्याम्पस, धुलिखेल–रमेश सिंह ठकुरी
६०. कुसादेबी क्याम्पस–मन्दिरा घिमिरे
६१. रिडी बहुमुखी क्याम्पस, गुल्मी–रामप्रसाद पोखरेल
६२. सिद्धार्थ सामुदायिक क्याम्पस, फेदीखोला, स्याङ्जा–प्रतिष्ठा कार्की
६३. पाटन वहुमुखी क्याम्पस, वैतडी–महेश प्रसाद भट्ट
६४. सल्यान वहुमुखी क्याम्पस, सल्यान–राम वहादुर खत्री
६५. मान्डव्य वहुमुखी क्याम्पस, पाल्पा–नवीन वस्याल
६६. शान्ती क्याम्पस, बझांग–डम्वर सिंह
६७. खापरदेव क्याम्पस, बझांग–पुजा कार्की
६८. आदर्श वहुमुखी क्याम्पस, धादिङ्ग–रुपर गिरी
६९) हनुमन्तेश्वर क्याम्पस, काभ्रे, दोलखा–सन्तोस दाहाल
७०) खोटांग क्याम्पस, खोटांग–सन्तोशी फुयाँल
७१) कानपुर क्याम्पस, काभ्रे–सुनिता तामांग
७२) अमरदीप क्याम्पस, सुर्खेत–हरि देवकोटा
७३) काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस–सुन्दर लामा
७४) उद्वुद्द क्याम्पस, पाल्पा–निर्जन आचार्य
७५) त्रियुगा क्याम्पस, उदयपुर–सुनिल तमांग
७६) सिद्ददेव वहुमुखी क्याम्पस, पाँचथर–रविन सम्वाहाम्फे लिम्बू
७७) सिमपानी क्याम्पस, खोटांग–रोशन पोखरेल
७८) मादी ब. क्याम्पस, संखुवासभा–नवराज बडुवाल
७९) रामेश्वर क्याम्पस, संखुवासभा–नवीन याख्या राई
८०) भिमज्योती शिक्षा क्याम्पस, खुर्कोट–चुडामणि श्रेष्ठ
८१) नमुना बागेश्वरी क्याम्पस, बैरेनी, धादिङ–सन्दीप घिमिरे
८२) जनक क्याम्पस, भकुन्डे, काभ्रे–सरला दाहाल
८३) अन्नपूर्ण सामुदायिक क्याम्पस, कार्किनेटा–हिमाल श्रेष्ठ
८४) सेती क्याम्पस, बझाङ–बिमला अवस्थी
८५) कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला–कमला पन्त
८६) खप्तड आदर्श क्याम्पस, डोटी–रमेश पचेरा
८७) बुडिनन्दा क्याम्पस कोल्टी, बाजुरा–केशरबहादुर भाट
८८) जनहित बहुमुखी क्याम्पस, जोमसोम, मुस्ताङ–रबिन बानियाँ गुरुङ
८९) महादेव क्याम्पस, रातमाटे, नुवाकोट–प्रदीप नेपाल
९०) जिरी क्याम्पस, दोलखा–समीर खड्का
९१) जितपुर क्याम्पस, धनकुटा–प्रतिमा श्रेष्ठ
९२) भिमोदय बहुमुखी क्याम्पस, गोर्खा–राजेन्द्र भट्ट
९३) रेसुङ्गा बहुमुखी क्याम्पस, गुल्मी–श्रीराम महरा
९४) मस्याम एकीकृत क्याम्पस, पाल्पा–पुरन बिक
९५) जय पृथ्वी क्याम्पस, बझाङ–रामचन्द्र रोकाय
९६) पिन्डेस्वर बिध्यापिठ–निलमणि रिजाल
९७) टिकापुर ब. क्याम्पस, कैलाली–सुरेश शर्मा
९८) सिम्मता बहुमुखी क्याम्पस, सुर्खेत–घनश्याम बस्नेत
९९) यज्ञोदय बहुमुखी क्याम्पस, रुपन्देही–शम्भु थारु
१००) सिद्धार्थ क्याम्पस, कपिलवस्तु, अध्यक्ष–सुशील खत्री
१०१) केईसी कालिमाटि–पुर्ण खडका

अखिल क्रान्तिकारीले जितेको दाबी गरेको क्याम्पसहरू
१. थापाथली क्याम्पस, थापाथली, काठमाडौं–प्रज्वल खत्री
२. सानोठिमी शिक्षा क्याम्पस, भक्तपुर–रमेश खड्का
३. महेन्द्र बहुमुखी क्याम्पस धरान, सुनसरी–सरगम सागर चेम्जोङ
४. घोडाघोडी बहुमुखी क्याम्पस, कैलाली–जीतबहादुर बिक जीवन
५. चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक–मिलन लामा
६. तिलाकर्णाली बहुमुखी क्याम्पस, मान्मा, कालीकोट–भिमप्रसाद आचार्य
७. श्रीरिङ्गेश्वर बहुमुखी क्याम्पस वलेटक्सार, गुल्मी–किसन पाण्डे
८. देवी क्याम्पस विर्तामोड, झापा–पदम खडका रोसन
९. विशेश्वरप्रसाद कोइराला संस्कृत विद्यापिठ, सोलु–युवराज बास्तोला
१०. नवनेपाल क्याम्पस जुँघार, रोल्पा–सुमीत रानामगर
११. पुल्चोक ई. क्याम्पस ललीतपुर–रोसन थापामगर
१२. सर्वमंगला ब. क्याम्पस, पाँचखाल, काभे्र–तेजबहादुर मिजार
१३. जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङ–रामचन्द्र रोकाय
१४. परोपकार आदर्श क्याम्पस, गोरखा–मिना पन्त
१५. राडी शिक्षा क्याम्पस, रुकुम–खुवराज वली
१६. परमानन्द बहुमुखी क्याम्पस, गुल्मी–शितल थापा
१७. चौमला बहुमुखी क्याम्पस, कैलाली–प्रकाश आचार्य
१८. सितल क्याम्पस, चौरजहारी, रुकुम–अनुप पोख्रेल
१९. पालुङ क्याम्पस, मकवानपुर–मुकेश गोले
२०. कृष्ण क्याम्पस दाप्चा, काभ्रे–अमृत अधिकारी
२१. भेरी शिक्षा क्याम्पस गुमी, सुर्खेत–रित कु. विक
२२. जुगल ब. क्याम्पस साँगाचोक, सिन्धुपाल्चोक–जयन्द्र श्रेष्ठ
२३. मुसीकोट ब. क्याम्पस, रुकुम–नारायण के.सी
२४. लाम्नाङटार ब. क्याम्पस, सिन्धुली–दिनेश रमौली
२५. भाषा क्याम्पस, धनकुटा–नविन पौडेल
२६. प्रभा क्याम्पस, काभ्रे–विनोद चौलागाई
२७. पुष्पलता बहुमुखी क्याम्पस, लमजुङ–संगीता भुजेल
२८. प्रताप स्मृति कलेज, सिंगटी, दोलखा–नमराज बस्नेत
२९. महालक्ष्मी ब क्याम्पस, लुभु, ललितपुर–सरोज महर्जन
३०. सगरमाथा आइटि कलेज, सानेपा, काठमाडौं–मनिष खत्री
३१. नलगाड बहुमुखी क्याम्पस, दल्ली, जाजरकोट–राजन राना
३२. नन्दादेवी वहुमुखी क्याम्पस, कोटबाडा, कालिकोट–लक्ष्मण बुढा
३३. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, खहरे धादिङ–रामवावु विष्ट
३४. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल, बर्दिया–धनसरा ढकाल
३५. गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला–भुवन भण्डारी
३६. लटिनाथ बहुमुखी क्याम्पस, दार्चुला–नरबहादुर बिष्ट
३७. त्रिपूरा क्याम्पस, नाम्दु, दोलखा–शालिकराम उप्रेती
३८. जनज्योति क्याम्पस, पुर्कोटदह, गुल्मी–सिर्जना घिमिरे
३९. शिवजन क्याम्पस, सितलपाटी, सल्यान–हरिप्रकाश वली
४०. फारुला बहुमुखी क्याम्पस, सल्यान–रामप्रसाद शर्मा
४१. बनगाड क्याम्पस, सल्यान–इन्द्रबहादुर बुढाथोकी
४२. सानोभेरी शिक्षा क्याम्पस, सिम्ली, रुकुम–राम बहादुर खडका
४३. सिम्रतु शिक्षा क्याम्पस, रुँघा, रुकुम–जीवन पुनमगर
४४. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट, रुकुम–नवराज के. सी.
४५. सिस्ने शिक्षा क्याम्पस, रुकुमकोट, रुकुम–श्रीकुमार बुढाथोकी
४६. पाणिनी वहुमुखी क्याम्पस, सन्धिखर्क, अर्घाखाँची–लक्ष्मण खड्का

फेसबुकबाट कमेन्ट गर्नुहोस्