तपाईको गाउँपालीकामा को भयो कार्यकारी अधिकृत ?
सरकारले नवगठित ४८१ गाउँपालिकाका लागी कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिकाहरुमा काजका रुपमा कार्यकारी अधिकृत खटाएको हो ।
मन्त्रालयले सबै अधिकृतहरुलाई कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन निर्देशन पनि दिएको छ । सरकारले यसअघि नै गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरिसकेको छ ।
स्थानीय तह कार्यान्वयनमा आएपछि सरकारले देशैभरका गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको हो । निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन भनेको थियो ।
हेर्नुहोस तपाईको गाउँपालीकामा को अधिकृत खटाएको छ सरकारले;
[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2017%2F03%2FGaunpalika-adhikrit.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]
फेसबुकबाट कमेन्ट गर्नुहोस्