सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एक रुपैंयाँको निर्यात, १३ रुपैंयाँ २० पैसाको आयात

चालू आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालले निर्यातको तुलनामा १३ गुणा धेरै आयात गरेको छ । साउनदेखि माघ मसान्तसम्ममा नेपालको निर्यात–आयात अनुपात १ः१३.२ पुगेको छ ।

नेपालले यो अवधिमा एक रुपैंयाँको निर्यात गर्दा १३ रुपैंयाँ २० पैसाको आयात गरेको छ । नेपालको निर्यात–आयातको यो अनुपात अहिलेसम्मकै कमजोर हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्