सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एनसेलले १३ अर्ब लाभकर सरकारलाई तिर्यो

एनसेलले पुँजीगत लाभकर बापतको झण्डै १३ अर्ब रुपैयाँ सरकारलाई भुक्तानी गरेको छ । आज आइतबार ऐनसेलले आन्तरिक राजश्व विभाग अन्र्तगतको ठूला करदाता कार्यालयमा झण्डै १३ अर्ब रुपैयाँ बराबरको कर दाखिला गरेको हो ।

लामो समयदेखिको विवादलाई छिचोल्दै एनसेलले कर दाखिला गरेको कार्यालय स्रोतले जानकारी दिएको छ । यसअघि सरकार देखि आम जनमानसमा एनसेलले कर नतिरेको बिषयलाई लिएर बिभिन्न बिबादहरु हुँदै आईरहेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्