सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आयो १३ खर्ब १५ अर्ब १४ करोडको बजेट (पुर्णपाठ)

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ का लागि १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेश गरेका छन् । संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै मंगलबार अर्थमन्त्री खतिवडाले आउँदो आर्थिक बर्षको बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा चालूतर्फ रु.८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत, पूँजीगततर्फ रु. तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत र वित्तिय व्यवस्थातर्फ रु. एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रकम व्यवस्था गरिएको छ ।

चालु बजेट भन्दा ३७ अर्ब बढाएर प्रस्तुत गरिएको बजेटमा आन्तरिक स्रोतबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब संकलन हुने अपेक्षा गरिएको छ ।

कुन क्षेत्रमा कति रकम विनियोजन गरियो ? बजेटको पूर्णपाठ पढ्नुहोस ।

[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2018%2F05%2FBudget-Speech-2075.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

फेसबुकबाट कमेन्ट गर्नुहोस्