सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सर्बसाधारणसँगै छमछमी नाचे पुर्वराजा ज्ञोनेन्द्र

शुक्रबार पूर्व राजा ज्ञानेन्द्र शाहले दरबारमार्गको एक रेष्टुरेन्टमा डान्स गरेको फोटो सार्बजनिक भएको छ । ज्वाईं राजिव शाहीको जन्मदिनको अवसरमा त्रिशारा गार्डेन अफ हेभनमा आयोजित रोयल ग्यादरिङमा ज्ञानेन्द्रले आफन्तसँगै नाचगान गरेका छन् ।

जन्मदिनको उक्त शाही ग्यादरिङमा पुर्व राजपरिवारका सबै सदस्य सहभागी भएका छन् । तर पुर्व युवराज्ञी हिमानी शाह भने उक्त ग्यादरिङमा अनुपस्थित रहेकी छिन् । जन्मदिनको पार्टीमा पुर्वराजा शाह सर्बसाधारणसँग निर्धक्क नाचगान गरेको देख्न सकिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्