हट नायिका सुष्मा कार्कीको विकिनी रुप
नायिका सुष्मा कार्कीको व्यस्तता हिजोआज चलचित्रमा कम देखिन्छ । सुष्मा चलचित्रमा कम, विदेश कार्यक्रममा बढी व्यस्त छिन् । चलचित्र क्षेत्रमा राम्रै संभावना हुँदा हुँदै पनि सुष्माले गतिलो चलचित्र रोज्न जानिनन् । यसैले पनि उनको करिअर अहिले सुखद छैन ।
सुष्माका केही चलचित्र रिलिजको क्रममा छन् । त्यो बाहेक उनको हातमा नयाँ चलचित्र छैन । सुष्मा गर्मी लागेसँगै स्विमिङ पूलमा खुबै रमाउने गर्छिन् । केही समय अगाडि उनी हायात होटलमा रातो विकिनीमा देखिएकी थिइन् । यसपटक, उनी होटल हिमालयमा स्विमिङ पहिरनमा हट देखिएकी छिन् ।
सुष्मा स्विमिङ पूलमा विन्दास देखिएकी छिन् । हुनत, सुष्मा कुनै समय हट आइटम नृत्यका कारण खुबै चर्चामा रहन्थिन् । उनको, हट छवि चलचित्रमा गरेको आइटम नृत्यका कारणले पनि बनेको हो । सार्वजनिक कार्यक्रममा पनि उनी हट पहिरन लगाउन पछि पर्दिनन् । उनै हट नायिका सुष्मा कार्कीका हट विकिनि फोटो यस्ता छन् ।




फेसबुकबाट कमेन्ट गर्नुहोस्