यसपालीको दशैँको टिकाको साईत सार्बजनिक
नेपालीहरुको सबैभन्दा ठुलो चाड दशैँ नजिकिँदै छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ । दसैंको मुख्य दिन असोज २१ गते मंगलबार विजयादशमी पर्व परेको छ ।
![Dashain Festival of nepal](https://everestwall.com/wp-content/uploads/2019/09/dashain-2076-1024x575.jpg)
समितिका अध्यक्ष रामचन्द्र गौतमले साइत नै खोजेर दसैंको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको जानकारी दिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्