सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ईश्वर ढकालको ‘पर्खाइमा’ गित युट्युवमा आयो

लामो समयदेखी संचार क्षेत्रमा क्रियासिल ईश्वर ढकालको आधुनिक गित ‘पर्खाइमा’ युट्यूव मार्फत सार्वजनिक भएको छ । ढकालको शब्द रचना रहेको गितमा स्वर र संगित आशु लामाको रहेको छ ।

सुरसंगीत डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संन्तोष पौडेलले मिक्सिङ गरेका हुन् । उक्त गीतलाई संचारकर्मी ढकालले आफ्नै युट्यूव च्यानल युवा क्याफे मार्फत सार्नजनिक गरेका छन् ।

ढकालका ‘हाम्रो सौरपानी’, ‘न्याउली रोयो’, ‘पर्खाइ’, ‘पर्खाइमा’ लगायत आधा दर्जन गीत रेकर्ड भैसकेका छन् ।

गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

फेसबुकबाट कमेन्ट गर्नुहोस्