सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तीन महिनापछी कोरोनाबाट १ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट झन्डै तीन महिनापछि मृत्यु भएको हो । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार मंगलबार ४७६ पीसीआर र १ हजार ९६० एन्टिजेन गरी कुल २ हजार ४३६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।

Death boy corona

फेसबुकबाट कमेन्ट गर्नुहोस्