सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

चन्द्रागिरिमा मकवानपुरका थिङको शव फेला

चन्द्रागिरि नगरपालिका–४ चित्लाङस्थित बाटोमा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

मृतक भेटिएका युवा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–१ सर्वाग घर भएका ३२ वर्षी सुजन थिङ रहेको प्रहरीले बताएको छ ।

थिङको के कति कारणले मृत्यु भएको हो भन्ने विवरण नखुलेको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS