सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

लिविया विमानस्थल हमलामा २० जनाको मृत्यु

लिबियाको राजधानीमा रहेको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार आतंककारी लडाकू र सुरक्षाकर्मीबीच भएको झडपमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । आतंककारीको आक्रमणमा परी अन्य ६३ जना घाइते भएका छन्

सिटिबाट पैसा पठाउँदा हप्तैपिच्छे १ जनालाई मोवाईल

सिटि एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पठाएको पैसा नेपालमा प्राप्त गर्ने ग्राहकमध्येबाट हप्तैपिच्छे एक जना भाग्यशाली ग्राहकले मोवाईल उपहार पाउने भएका छन । जापानबाट नेपाल पैसा पठाउने बिश्वासीलो र भरपर्दो रेमिटका रुपमा

टोक्योमा एकल साँझमार्फत गुञ्जिय चेतन सापकोटा

जनवरीको दोस्रो साता १३ तारिख शनिबार साँझ संगितकार तथा गायक चेतन सापकोटा जापानको टोक्योमा रहेका नेपालीमाझ गुञ्जिए । गायक भन्दा बढि संगित सर्जकका रुपमा आफ्नो पहिचान बनाएका सापकोटाले गत शनिबार केही

Parliament Building of Nepal

राष्ट्रियसभामा ४० सिट जित्ला त बामगठबन्धनले ?

एमाले माओवादीबीच पार्टी एकता गर्न गठन गरिएको संयुक्त कायर्दलले मंसिर २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा समेत बाम गठबन्धनले ठूलो जित निकाल्ने निष्कर्ष निकालेको छ । कार्यदलले ५६ सदस्यका लागि हुने निर्वाचनमा

माल्दिभ्स र भुटानका खेलाडी भारतीय भएको आशंका

एसियन सेभेन–ए–साइड फुटबल महासंघले साउथ एसियन फुटबल प्रतियोगितामा सहभागी देशले तीन जना खेलाडी विदेशी राख्नसक्ने प्रावधान रहेको दाबी गरेको छ । १२ औं साउथ एसियन सेभेन ए साइड फुटबल प्रतियोगितामा माल्दिभ्सले तीन

पैसाको लडाईँ; कैलाश सिरोहीयामाथी खनिए सुमार्गी

व्यवसायी तथा उद्यमी अजयराज सुमार्गीले कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियामाथि गम्भीर आरोप लगाएका छन् । सुमार्गीले कैलाशलाई ब्ल्याकमेलरको आरोप लगाउँदै कान्तिपुरले पाठकमाथि गम्भीर विश्वासघात गरेको आरोप समेत लगाएका छन । वानेश्वरस्थित मुक्तिश्री

राष्ट्रिय सभामा कहाँ कसको बहुमत ? संख्यासहित

राष्ट्रियसभा निर्वाचनको मिति र निर्वाचन केन्द्रसमेत तोकिएपछि अब दलहरुले आ–आफ्नो मत संख्या जोड्न थालेका छन् । राष्ट्रियसभा निर्वाचन प्रदेशगत रुपमा हुने भएकाले ५६ जनाको चुनाव भए पनि प्रत्येक प्रदेशका मतदाताले आफ्नो

मुख्य मन्त्रीमा कुन प्रदेशमा कसको दाबी ? हेर्नुहोस्

वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ । कार्यदलले स्थानीय र प्रदेश निर्वाचनको परिणाम, एकताको भावना, योग्यता र सन्तुलनका चार आधारमा सिट बाँडफाँट

पुर्वी रुकुममा पुगेर गर्जिए प्रधानन्यायाधीश पराजुली

डा.गोविन्द केसीलाई मानहानी मुद्दा लगाएपछी ब्यापक आलोचना खेपिरहेका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन । पराजुलीले पुर्वी रुकुममा पुगेर

अदालत बिरुद्ध नबोल्न डा.केसीलाई चेतावनी

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले डा.गोविन्द केसीलाई जुलुस निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित नपार्न चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा नेता डा. महतले भने–‘अदालत भनेको स्वतन्त्र