सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बर्ष २०१७ मा घटेका नेपालका चर्चित १० घटना

आज अंग्रेजी वर्ष २०१७ को अन्तिम दिन हो । त्यसो त, हामीले २०१७ लाई विदाई गर्दै छौं । सन् २०१७ संसारभर केही घटनाक्रम र परिणामहरुका कारण उच्च चर्चामा रह्यो । नेपालमा पनि

नुहाउँदै गरेको फोटो हालेपछी युवतीको रामधुलाई

सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुर डङ्ग्राहाका तीन जना महिलालाई छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । उनीहरुलाई नुहाएको तस्बिर इन्टरनेटमा राखेको भन्दै गाउँकै मोहम्मद आलम मिया, जाहिर मिया र उनका छोरा

कमल थापाले भेटे पुर्वराजालाई, के कुरा भयो होला ?

पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष कमल थापाबीच नेपालगञ्जस्थित भुजईगाँउमा रहेको होटल सोल्टीमा भेटघाट भएको छ । करिव डेढघन्टासम्म चलेको पुर्वराजासँगको यो भेटलाई कमल थापाले ‘शिष्टाचार भेट’ मात्रै भएको बताएका छन

किन जलाईयो भुकम्प पिडितलाई आएको राहत ?

भुकम्प गएको दुई बर्ष बितिसक्दा पनि आवश्यक राहत र सहयोग नपाई भुकम्प पिडितहरु कस्टपुर्ण जिवन बाँचिरहेका छन । यता नुवाकोटका भूकम्पपीडितका लागी आएको राहत सामग्री भने वितरण नै नगरी नष्ट गर्नु

KP Sharma Oli

जसले जति क्याङक्याङ गरे पनि देश अघि बढ्छ

एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संविधान बनिसकेको र चुनावसमेत भइसकेको अवस्थामा कसैले अलिअलि ‘क्याङक्याङ कुङकुङ’ गरे पनि देश अघि बढ्ने बताएका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा

कुखुरा पालेरै लाख कमाउँदै २४ बर्षिय युवा

पढाइ सकेपछि हातमा प्रमाणपत्र लिएर जागिर खोज्न भौँतारीएर हिँड्नेको लर्को देशमा ठूलो छ । तर, जागिरतिर नलागी खेती र पशुपालन गरेर मनग्य आम्दानी गर्नेहरु पनि यही समाजमा छन् । त्यस्तै एउटा

विजयकुमार गच्छेदारको सांसद पद धरापमा

नेकपा एमालेकी नेतृ भगवती चौधरीले कांग्रेस नेता विजयकुमार गच्छादारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन । मंगलवार चौधरीले सुनसरी निर्वाचन क्षेत्र नम्वर ३ मा पुनः मतगणना हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा

नागोयामा नयाँ बर्ष धमाका, रमाईलोसँगै समाजसेवा

अंग्रेजी नयाँ बर्ष २०१८ को अवसर पारेर जापानको नागोयामा न्यु एयर सांगितीक साँझ हुने भएको छ । परदेशी क्रस कल्चर एशोसिएसनले आउँदो जनवरी २ तारिखका दिन सांगितीक साँझको आयोजना गरेको हो

China

सात ओटै प्रदेशमा ठुला परियोजना बनाउँदै चीन

चीनले भक्तपुरमा अत्याधुनिक अस्पताल र सातै प्रदेशमा आधुनिक आयुर्वेद केन्द्र निर्माण गर्ने भएको छ । उक्त सहयोगसम्बन्धी सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र दुवै सरकारबीच पत्राचारसमेत भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको

टिकापुर हत्याकाण्डका नाईके सांसद बन्न नपाउने

एसएसपिसहित ७ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी भएको टिकापुर हत्याकाण्डका मुख्य नाईके भनिएका रेशम चौधरीको सांसद बन्ने सपना धरासायी भएको छ । सर्वोच्च अदालतले रजिष्टारको आदेश कानुनसम्मत भएको फैसला सुनाएपछी