सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

केरुङ–काठमाण्डौ रेलमार्गको खर्च २ खर्ब ६९ अर्ब

नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमणमा आएको चिनियाँ रेल्वे प्रशासनका उच्च अधिकारीहरूले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ६९ अर्ब रुपैयाँको प्रारम्भिक लागत अनुमान गरेका छन् । रेलमार्ग निर्माणपूर्व अध्ययनमा आवश्यक

कांग्रेसलाई सहयोग नगरेपछी पत्नीलाई घरनिकाला

आफूले रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै मुगुमा निमा छिरिङ तामाङले दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरेका छन् । जिल्लाको पूर्वी क्षेत्र मुगुम कार्मारोङ्ग गाँउपालिका–८ माँग्री गाउँका ३१ वर्षीय तामाङले आफ्नो पार्टी

Akhtiyar

जागीर लेखापाल, ६१ करोड भ्रष्टाचार, परे फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौंको रानीबारीबाट उनलाई पक्राउ गरेको हो । इटहरीस्थित

सुरक्षाको बहानामा सुनौलिमा नाकाबन्दीकै झल्को

सुरक्षाको कारण देखाउँदै नेपाल र भारतबीचको एक महत्वपूर्ण सीमा नाका सुनौलीमा भारतीय प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएपछि केही महिनायता त्यहाँबाट हुने आयात तथा निर्यात प्रभावित भइरहेको नेपाली अधिकारीहरुले बताएका छन् । नेपाली

सि जिनपिङलाई उत्तरकोरीयाबारे के भने ट्रम्पले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि चीनलाई आग्रह गरेका छन् । हाल चीन भ्रमणको क्रममा बेइजिङमा रहेका उनले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई यस्तो अग्रह गरेका

त्रिपुरेश्वरको ग्यारेजमा आगलागी, कामदारको मृत्यु

काठमाडौंको त्रिपुरेश्वर स्थित जयन्ती आयल स्टोर सँगै रहेको एक मोटर ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परी १ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । के

१० हजारलाई हाईड्रोको सेयर दिने जनार्दनको बाँचा

माओवादी केन्द्रका नेता तथा पश्चिम रुकुमबाट वाम गठबन्धका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार बनेका जनार्दन शर्माले १० हजार युवालाई हाइड्रो पावरमा शेयर उपलब्ध गराउने महत्वकांक्षि बाँचा आफ्नो चुनावी घोषणापत्र मार्फत गरेका छन

बाँके, अछाम, सुर्खेत र जुम्लामा हावाबाट बिजुली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा हावाबाट विजुली निकाल्ने योजना अगाडी सार्दा हावा कुरा भन्नेहरु धेरै थिए । तर यतिबेला पश्चिम नेपालका केही जिल्लामा हावाबाट विद्युत उत्पादन गर्ने काम

चितवनमा मामा–भाञ्जा मैदानमा, कसले जित्ला ?

यतिबेला देश चुनावमय बनेको छ । शहर बजार जताततै चुनावकै मात्र चर्चा छ । उम्मेद्वारहरु भोट माग्न ब्यस्त छन् । दलहरुविच आआफ्नो पक्षमा मत बढाउने बिभिन्न होडबाजी चलेको छ । चितवन क्षेत्र

प्रदेश नं. १ मा कहाँ बन्ला प्रदेशको राजधानी ?

यतिबेला प्रादेशिक राजधानी बनाउने विषयलाई मोरङ, सुनसरी र धनकुटा जिल्लामा प्रतिनिधिसभा र प्रदेसभा सदस्यका उम्मेदवारहरुले प्रादेशिक राजधानीलाई आफ््नो प्रमुख चुनावी मुद्दा बनाएका छन् । सहरी क्षेत्रमा मतदाता बढी भएकाले यो मुद्दा