सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानमा भेटियो ९ ओटा शव टुक्राटुक्रा अवस्थामा

जापानमा राजधानी टोकियो नजिकै २७ बर्षिय एक युवाको कोठामा ९ जनाको शव भेटिएको छ । शवलाई विभत्स तरिकाले हत्या गरी टुक्रा टुक्रा पारेर राखिएको अवस्थामा फेला पारेको जापानी संचार माध्यमहरुले जनाएका

अबको पाँच महिनामा कलंकीको जाम शुन्य

उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन् । यसका लागि मात्रै पाँच महिना भने अँझै कुनुपर्नेछ । चीन सरकारको

न्युयोर्कमा ट्रक आक्रमण, ८ जनाको मृत्यु

अमेरिकाको न्युर्योकमा भएको एक ट्रक आक्रमणमा परि कम्तिमा आठ जनाको मृत्यु भएको छ । ट्रक आक्रमणमा परी एघार जना गम्भीर घाइेत भएका छन् । न्यूर्योकको लोवर म्यानहर्टको साइकल लेनमा ट्रक चालकले

boplop chanda

बालकृष्णको पक्राउबारे आयो विप्लवको विज्ञप्ती

माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल द्वन्द्धकालिन मुद्दामा पक्राउ परी जेल चलान भएपछी विप्लव नेतृत्वको नेकपाले उनको विनासर्त रिहा र मुद्दा खारेजीको माग गरेको छ । महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै जनयुद्धका

अन्तत; ढुंगेल १२ बर्ष ५ महिना २२ दिन जेलमा

ओखलढुंगाको पोकलिका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका माओवादी नेता बालकृष्ण ढुंगेल अन्तत; पक्राउ परेका छन । द्वन्द्धकालिन मुद्दामा सजाय सुनाईएका पुर्वसभासद ढुंगेल पार्टीको संरक्षणमा लुकिछिपि बस्दै आएका

Tokyo immigration

जापानमा शरणार्थी आवेदनमा व्यापक फेरवदल

नक्कली शरणार्थी बढ्दै गएको भन्दै जापान सरकारले शरणार्थी आवेदनको प्रक्रियामा व्यापक हेरफेर गर्ने भएको छ । जापान सरकारको यो कदमले नक्कली कागजात र कारण देखाई शरणार्थी आवेदन दिएकाहरु र दिनेलाई प्रत्यक्ष

Biplob Netra Bikram chand

जग्गाको बिवादमा खुकुरीद्धारा आफ्नै दाईको हत्या

उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार ३५ बर्षिय भाई कृष्ण सदाले

प्रियंकाको हत्या कि आत्महत्या ? शंकाको घेरामा

सिराहामा प्रहरी हिरासतमा बालिकाले झुण्डिएर आत्महत्या गरेको घटनाले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । घटना सुनेपछि आयोगको जनकपुर कार्यालयबाट आइतबार नै खटिएको मानव अधिकार अधिकृतलाई बिष्णुपुर प्रहरी कार्यालयका प्रमुख

accident

गुल्मी र उदयपुरमा गाडी पल्टिँदा १८ जनाको मृत्यु

सोमबार गुल्मी र उदयपुरमा भएका दुई छुटाछुट्टै सडक दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ । गुल्मीमा भएको माईक्रो बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ भने उदयपुरमा भएको

देउवा पत्नी आरजु कैलाली ५ बाट चुनाब लड्ने

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी नेतृ आरजु राणा देउवा कैलालीबाट प्रत्यक्ष चुनाव लड्ने भएकी छन् । सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले प्रधानमन्त्री पत्नी आरजुलाई कैलाली ५ मा उम्मेदवार