विदेशी वाल

टोक्यो ओलम्पिक्स र पाराओलम्पिक्स खर्च साढे १४ खर्ब
कोरोनाको महामारीकाबिच जापानले ओलम्पिक्स र पाराओलम्पिक्स सफलतापुर्वक सम्पन्न गरेको छ । जापानमा सम्पन्न ओलम्पिक्स र पाराओलम्पिक्स सम्पन्न गर्न कुल १४ खर्ब ५० अर्ब येन (१२ अर्ब ८० करोड डलर) लागत लागेको

जापानी अर्बपती १२ दिन अन्तरिक्षमा बसेर फर्किए पृथ्वीमा
जापानी अर्बपति युसाकु माईजावा, उनका निर्माता र एक रुसी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा १२ दिन बिताएर सोमबार सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् । फेसन टाइकुनका रुपमा चिनिने युसाकु माइजावा, उनका निर्माता

अष्ट्रेलियामा भेटियो सबैभन्दा धेरै खुट्टा भएको जीव
पृथ्वीमा कैयन् यस्ता अनौठा तथा दुर्लभ जीवहरु छन् जसका बारेमा आम मानिसलाई थाहै हुँदैन । कतिपय यस्ता जीवहरु त वैज्ञानिकहरुले बल्ल पत्ता लगाउँदै छन् । यस्तै एउटा जीव हालै फेला परेको

जापानमा मृत्युदण्ड पाएका तिनजनालाई फाँसी
जापानले डिसेम्बर २१ तारिख मंगलबार बिहान बिभिन्न अपराधिक कार्यमा संलग्न रही मृत्युदण्डको सजाय पाएका तीन जना कैदीलाई फाँसीको सजाय दिएको छ । सन् २०१९ यता जापानमा मृत्युदण्डको सजाय पाएका व्यक्तिलाई फाँसी

जापानको ओसाकामा आगलागी गराउने सन्दिग्धको तस्विर सार्वजनिक
जापानको ओसाका शहरमा उपचारका लागि क्लिनिकमा आएकाहरुको आगजनी गरेर सामुहिक ज्यान लिएका अभियुक्तको तस्विर सार्वजनिक भएको छ । घटनास्थल नजिकैको सुरक्षा क्यामेरामा कैद तस्विरमा अभियुक्त साईकलमा आगलागि गराउनको लागि कागज, प्रज्वलनशिल

अपराधमा संलग्न १ हजार विदेशीको तथ्यांक सार्वजनिक गर्दै जापान
जापानमा पछिल्लो समय विदेशीह अपराधीक कार्यमा संलग्न हुने क्रम बढेसंगै जापानको अध्यागमन बिभागले त्यस्ता अपराधीक कार्यमा संलग्न भएका विदेशीहरुको तथ्यांक सार्वजनिक गर्ने भएको छ । विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको अभियोग लागेका

बच्चा मारिदिएपछी बाँदरले लियो कुकुरसंग बद्ला
भारतको महाराष्ट्र राज्यस्थित बीड जिल्लामा बाँदरको एक समूहले कुकुरसँग बदला लिएको छ । स्थानीयका अनुसार कुकुरले आफ्नो बच्चालाई मारेको भन्दै बाँदरको समूहले बदला लिएको हो । बदलामा बाँदरले २५० ओटा कुकुरको ज्यान

जंगल विनास रोक्न युरोपमा गाईको मासु प्रतिबन्ध
बनजंगलसंग सम्बन्ध जोडिएको भन्दै युरोपेली सुपरमार्केटहरुले ब्राजिलबाट हुने गाईको मासु आयातमाथि प्रतिबन्ध लगाएका छन् । बन विनाशको कारण देखाउँदै विभिन्न ६ वटा युरोपेली सुपरमार्केटले ब्राजिलबाट आयात हुने गाईको मासुमाथि प्रतिबन्ध लगाएका

कोरोना सम्बन्धि कठोर प्रतिबन्ध लम्ब्याउँदै जापान
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई समुदायस्तरमा फैलिनबाट रोक्न जापान सरकारले सिमामा लगाएको कठोर प्रतिबन्धको म्याद थप्न सक्ने देखिएको छ । नोभेम्बरको ३० देखि जापान सरकारले आवासिय अनुमति नभएका (नयाँ प्रवेश

नक्कली जाईर्यु कार्ड बनाउने चिनियाँ पक्राउ
जापानमा नक्कली आवासिय अनुमति पत्र (जाईर्यु कार्ड) बनाउने कार्यमा संलग्न भएको आरोपमा एक जना चिनियाँ नागरिकलाई जापान प्रहरीले नियन्त्रणमा लिएको छ । मोउकान नाम गरेका ३२ बर्षिय ति चिनियाँ नागरिक अध्यागमन