मुख्य समाचार
बैदेशिक अध्ययनमा बाहिरियो १ खर्ब ३८ अर्ब
नेपालमै उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि पछिल्लो समय वैदेशिक अध्ययनका लागी ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष
बाग्मतीमा पौडी खेल्न गएका युवाको मृत्यु
पौडी लेख्न भन्दै बागमती नदीमा पसेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा संखुवासभाको खाँदबारी नगरपालिका–११ घर भइ ललितपुर बस्ने २० वर्षीय अभिषेक राई छन् । शनिबार दिउँसो ५
नेपालमा हवाई उडान गर्न भियतनाम सहमत
नेपालसँग हवाई सम्पर्क बढाउन र पर्यटन प्रवद्र्धन गर्न भियतनाम सकारात्मक भएको नेपाली अधिकारीले बताएका छन् । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधि मण्डल स्तरीय द्विपक्षीय
जापानको होक्काईदोमा २ महिला मृत फेला
होक्काइडोको हिदाका पर्वत श्रृंखलाबाट बग्ने नदीको नजिक शनिबार दुई जना महिला (उमेर ६६ र ७८ वर्ष) बेहोस अवस्थामा फेला परेपछि उनीहरूको मृत्यु पुष्टि गरिएको छ। एनएचकेको रिपोर्ट अनुसार, प्रहरीले ती दुई महिलाको
उत्तर कोरियाले गर्यो नयाँ मिसाईल परिक्षण
उत्तर कोरियाली नेता किम जोङ उनले विभिन्न हवाई लक्ष्यमाथि प्रहार गर्न सक्ने क्षमतायुक्त दुई प्रकारका नयाँ वायु प्रतिरक्षा मिसाइलहरूको परीक्षणको निरीक्षण गरेका छन्, सरकारी सञ्चारमाध्यमले आइतवार जानकारी दिएको छ। उत्तर कोरियाको मिसाइल
बल्झियो ६ दशक पुरानो लिम्पियाधुरा बिबाद
उत्तर र दक्षिणका छिमेकी चीन र भारतले लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने सहमति गरेका छन् । नेपालको पश्चिम सिमाना लिम्पियाधुराबाट ५६ किमियताको भूमि लिपुलेक पासबाट दुई पक्षीय व्यापार गर्ने विषयमा दुवै देशले
लिपुलेकबारे भारत र चीनलाई कुटनितिक नोट
भारत र चीनले गत मंगलबार गरेको सहमतिमा असन्तुष्टि जनाउँदै नेपालले दुवै देशलाई अलग–अलग कूटनीतिक नोट पठाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार नै सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाएको हो
सिमा बिबादमा भारतले नेपाललाई सँधै हेप्यो
पश्चिममा रहेको आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका क्षेत्रमाथि भएको अतिक्रमण र सीमाका अन्य हस्तक्षेपलाई लिएर नेपालले १० वर्षमा भारतलाई ८ पटक कूटनीतिक नोट पठाएको छ । यसअघि पठाइएका ७ नोट अनुत्तरित रहेकै
लिपुलेकबाट नेपाल पछाडी हटेको छैनः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताएका छन् । लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको उनले बताएका छन् । पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार
नेपालबाट ११ सय मेगावाट विद्युत निर्यात
भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ । यससँगै नेपालबाट निर्यात हुने विद्युत् कुल परिमाण ११ सय मेगावाटभन्दा बढी भएको छ







