सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

रुबीको हत्यारा आत्महत्या गर्न लाग्दा नियन्त्रणमा

माधवनारायण नगरपालिका–२ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । रुबीको हत्या गरी फरार माधोपुर घर भएका लक्ष्मण पासवान बुधबार बिहान आत्महत्याको प्रयास गरेको अवस्थामा पक्राउ

जडिबुटी लोड गरिएको गाडीमा तस्करीको भेप

हुम्लामा संकलित जडीबुटी लोड गरिएको कन्टेनरमा करिब ४० हजार थान विद्युतीय चुरोट भेप फेला परेको छ । डिभिजन वन कार्यालय सिमकोट हुम्लाले रसिद काटेर जडीबुटी उल्लेख गरी पठाएको कन्टेनरबाट राजस्व अनुसन्धान विभाग

Tokyo, Japan, Sky tree

जापानमा विजनेस भिषाका मापदण्डमा कडाई

जापानले विदेशी उद्यमीहरूका लागि भिसा प्राप्त गर्न आवश्यक शर्तहरू कडा बनाउने योजना बनाएको छ । जापानको नयाँ योजना अनुसार न्यूनतम पूँजी ६ गुणाले बढाएर ३० मिलियन येन पु¥याइनेछ र जापानमै कम्तीमा

Jagga Plutting

घरजग्गामा बैंकको पौने ३ अर्ब ऋण लगानी

मुुलुकका आर्थिक सूचकहरू सुधार हुँदै गए पनि निजी क्षेत्रबाट कर्जा माग बढ्न नसक्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको थुप्रिएकै छ । बैंकहरूले लगानी गर्न नसक्दा घरजग्गा व्यवसायीहरूले माग गरेभन्दा बढी कर्जा बैंकहरूले

कालापानीबाट किन फिर्ता भएन भारतीय सेना !

नेपाली शासकहरू कमजोर हुँदा भारतले नेपालको उत्तरी क्षेत्रमा १८ वर्षसम्म १८ वटा सैन्य चेकपोस्ट राखेको थियो । दुई देशबीच सम्झौता गरेर विसं २००८ मा नेपाल पसेका १७ चेकपोस्ट २०२६ सालमा फिर्ता भए

Bidhdya Bhandari

एमाले विधान महाधिवेशमा भण्डारीलाई निषेध

एमालेले आसन्न विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई प्रवेश गर्न नदिने भएको छ । पार्टी राजनीतिमा आउने घोषणा गरेकी भण्डारीलाई २०–२२ भदौमा काठमाडौंमा हुने विधान महाधिवेशन प्रवेशमा रोक लगाउन लागेको हो । साउन

वीरगन्जमा फैलिएको हैजा आएन नियन्त्रणमा

वीरगन्जमा हैजाको संक्रमण नियन्त्रणमा आउन सकेको छैन । मंगलबार साँझसम्म थप २१ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । योसँगै महानगरमा हैजा संक्रमितको संख्या १ सय १४ पुगेको छ । पछिल्लो

Arrest

धर्म प्रचार गर्दै हिँड्ने अमेरिकी नागरिक पक्राउ

धर्म प्रचार गर्दै हिँडेको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ड्यानियल एस कर्नी छन्। उनलाई अध्यागमन विभागले पक्राउ गरेको हो । व्यवसायिक भिसामा नेपाल आएका उनी भिसा उदेश्य विपरित

Arrest

खैरो हेरोईनसहित गोंगबुको होटलमा ३ जना पक्राउ

गोंगबु पवित्रनगरस्थित एक गेस्टहाउसबाट प्रहरीले अवैध लागू औषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । रम्भादेवी गेस्ट हाउस अवैध लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले ५० ग्राम

चन्द्रागिरिमा मकवानपुरका थिङको शव फेला

चन्द्रागिरि नगरपालिका–४ चित्लाङस्थित बाटोमा एक युवक मृत अवस्थामा भेटिएका छन् । मृतक भेटिएका युवा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–१ सर्वाग घर भएका ३२ वर्षी सुजन थिङ रहेको प्रहरीले बताएको छ । थिङको के कति कारणले