मुख्य समाचार
जापानविरुद्ध चीनको विजय परेडमा प्रधानमन्त्री
सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा चीन जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली जापानविरुद्ध चीनको ८० औं विजयोत्सव समारोहमा सहभागी हुने विषयले नेपालको कूटनीतिक क्षेत्रमा प्रश्न उठेको छ । १५–१६ भदौमा चीनको
प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाँदै छन् । संघाई सहयोग संगठन (एससीओ) को २५ औं शिखर सम्मेलन तथा ‘एससीओ प्लस’ बैठकमा सहभागी हुन जान लागेका प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा चिनियाँ
सिचुवान एयरलाइन्स पोखराबाट अष्ट्रेलिया उड्ने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग
कर्णाली प्रदेशमा ११.७ प्रतिसत मानसिक रोगी
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको पाइएको छ । स्विस
जापानिज इन्सेफलाइटिसबाट २० जनाको मृत्यु
देशभर जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ । शाखा प्रमुख डा. अभियान गौतमका अनुसार हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि
दोलखामा बिद्यार्थीमाथी प्रिन्सिपलको निर्घात कुटपिट
दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँका १२ वर्षीय बालकलाई स्कुलकै प्रिन्सिपलले कार्यकक्षमा लगेर निर्घात कुटपिट गरेका छन् । आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीले कक्षा ५ मा अध्ययनरत रञ्जित राउतमाथि सोमबार निर्घात कुटपिट
फुकुसिमा आणविक दुर्घटनाको माटो व्यवस्थापन !
जापान सरकारले फुकुशिमा आणविक दुर्घटनापछि सरसफाइका क्रममा हटाइएको माटोको अन्तिम व्यवस्थापनस्थल खोज्ने प्रक्रिया तीव्र बनाउने योजना बनाएको छ । जापान सरकारका अनुसार मंगलबार यस्तो घोषणा गरिएको हो । सम्भावित स्थानहरूको छनोट
पहिला प्रेमिका मारे अनि आफैलाई लगाए आगो
रौतहटमा सुटकेसमा शव फेला परेदेखि सनसनी फैलिएको रुबी साहको हत्या प्रकरणको अनुसन्धान फाइल बन्द हुने अवस्थामा पुगेको छ । रुबीको हत्याका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएसँगै सो घटना सम्बन्धी फाइल
सामाजिक सञ्जाल दर्ता गर्न ७ दिने समयसिमा
सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण हुन समय दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जालालाई
पर्याप्त बर्षा नहुँदा देशभर ९५ प्रतिसत रोपाइँ
सबै क्षेत्रमा मनसुन सक्रिय नहुँदा यस वर्ष ९४.९ प्रतिशत मात्रै रोपाइँ भएको छ । मुलुकभर १३ लाख ७६ हजार ४ सय ६६ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । यही भदौ ८ सम्म १३





