सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

accident

ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । नारायणघाटबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु५५प ३१३४ नम्बरको स्कुटरलाई

खोटाङमा गाडिएको शव निकालेर पोष्टमार्टम

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भीरबाट लडेर मृत्यु भई गाडिएको दिदीभाइको शव उत्खनन् गरी पोस्टमार्टमका लागि दिक्तेल पठाइएको छ । उक्त गाउँपालिकाको वडा नं ३ छोरम्बु सापतेलका गोविन्द बस्नेतकी ११ वर्षीया छोरी मेनिषा

रुस–युक्रेन वार्ताका लागी युरोपका पाँच सर्त

युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित भेटवार्ताको स्वागत गरेका छन् । ट्रम्प र पुटिनबीच पाँच दिनपछि अलास्कामा भेटवार्ता हुने तय भएपछि युरोपेली नेताहरूले त्यसको स्वागत

Nepal India

नेपाल भारत सुपुर्दगी सन्धि हेरफेरको प्रयास

भारतीय ‘आतंकवादी समूह’ मुजाहिद्धिनका ‘संस्थापक सदस्य’ यासिन भड्कल भनिने अहमद सिद्धबाबा र उनका सहयोगी असद दुल्लाह २७ अगस्ट २०१३ (११ भदौ २०७०) मा पोखरामा पक्राउ परे । भड्कललाई पक्राउ गर्न नेपाल प्रहरीकै

Gaijatra in kathmandu nepal

आज गाईजात्रा, काठमाण्डौमा सार्वजनिक बिदा

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यका तथा देशका बिभिन्न भागमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा

भारतद्वारा अमेरिकाबाट हतियार खरिद स्थगित

भारतले अमेरिकाबाट नयाँ हतियार र विमान खरिद गर्ने योजना हाललाई स्थगित गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय वस्तुको निर्यातमाथि लगाएको ५० प्रतिशत भन्सार महसुल (ट्यारिफ) को

Japan

जापानमा विदेशीद्वारा सवारी दुर्घटनामा बृद्धी

जापानको राष्ट्रिय प्रहरी एजेन्सीले पहिलो पटक विदेशी चालकहरूद्वारा भएको घातक वा गम्भीर घाइते हुने सडक दुर्घटनाको तथ्याङ्क सार्वजनिक गरेको छ। यो कदम आउनु केही समयअघि मात्र एजेन्सीले विदेशी ड्राइभर लाइसेन्सलाई जापानी

Ramesh Kumar Bohora

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत बैंकिङ क्षेत्रको गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) स्थापना गर्ने घोषणा गरेको छ । यो

USA Statue of Liberty and New York City

अमेरिकाले जापानलाई लगाएको दोहोरो कर सच्याउने

अमेरिकी सरकारले बिहीबार जापानी सामानमा लागू भएका ओभरल्याप भएका करहरू हटाउनका लागि एक राष्ट्रपति कार्यकारी आदेशमा संशोधन गर्ने वचन दिएको छ, टोकियोका व्यापार वार्ताकारले भने, वाशिंगटनमा भएको छलफलपछि जुन उनले “दु:खद”

जनताका फोनकल रेकर्ड गर्ने कानुन ल्याइँदै

सरकारले ६ वर्षपछि फेरि नागरिकको फोन रेकर्ड गर्ने गरी कानुन बनाउने प्रयास गरेको छ । यसका लागि ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा तयार पारिएको छ