मुख्य समाचार
महानगरको डोजर मनोहरा सुकुम्वासी वस्तीमा
शुक्रबार काठमाडौं महानगरपालिकाले डोजरसहित मनोहरा खोला किनारको सुकुम्बासी बस्ती भत्काउने क्रममा तनाव उत्पन्न भयो। बिहान ११ बजे डोजरसहितको टोली पुग्दा स्थानीय बासिन्दाहरू आक्रोशित भइ प्रहरीमाथि ढुंगामुढा गरे र झडपमा तीन नगर
कांग्रेस प्रवेश गरेका यादवको सदस्यता खारेज
मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई हत्या आरोपमा फरार देवेन्द्र यादव कांग्रेसमा प्रवेश गरेको दोस्रो दिन सदस्यता खारेज भएको छ । काठमाडौंमा बिहिबार कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माले
फोहरलाई मोहरमा बदल्दै पोखरा महानगर
फोहर संकलन गर्ने गाडीमा फाल्न ठिक्क पारिएका पुराना कपडा अचेल पोखरा महानगरपालिका–९ पार्वतीटोलमा रहेको ‘हाम्रो जीवनशैली समूह’ले संकलन गर्छ । यो समूहले पुराना कपडाको पुनप्र्रयोग र पुनर्उत्पादन गरी नयाँ सामग्री तयार
प्रधानमन्त्री ओलीको कुरा हावादारी भयोः प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् । संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएको आरोप
नागढुङ्गा सुरुङमार्ग प्रयोगको शुल्क निर्धारण
सरकारले बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग प्रयोग शुल्क तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग
कुवेतमा यातना खेपिरहेकी सुकुमायाँको उद्दार
दलालको प्रलोभनमा परी गैरकानुनी बाटो हुँदै कुवेत पुगेकी एक महिलाको उद्धार भएको छ। वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालका अध्यक्ष विशाल मोक्तानको पहलमा नुवाकोटकी सुकुमाया तमाङको सकुशल उद्धार गरिएको हो। कुवेतमा अत्रपत्र
उत्पादन भएका २६ सय डाक्टर, २३ सय विदेश
काम गर्ने अनुकूल वातावरण नभएको भन्दै चिकित्सकहरू विदेश पलायन हुने क्रम बढिरहेका बेला सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा राजनीतिक भागबन्डाबाट कार्यकारी नेतृत्व छान्ने गलत अभ्यासलाई निरन्तरता दिइरहेको छ । मंगलबार मात्रै पोखरा, पाटन,
नेपाली आईटी क्षेत्रको सम्भावित बजार जापान
नेपालमा कुनै सेवा प्रदायक नभएर नवप्रवर्तनको साझेदार खोजिरहेको भन्दै जापानी उद्यमीहरूले यहाँको सूचना प्रविधि (आईटी) क्षेत्रप्रति चासो देखाएका छन् । जापानको आईटी बजारमा नेपाली इन्जिनियर र कम्पनीले आफ्नो स्थान बनाउन प्राविधिक क्षमतासँगै
कर्णालीमा जग्गा बाँझो राख्नेलाई जरिवाना लाग्ने
कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको छ । प्रदेश सरकारले आर्थिक ऐन, २०८२ मा त्यस्तो व्यवस्था गरेको हो । उक्त ऐनअनुसार १० रोपनीसम्म जमिन बाँझो राख्नेलाई ५ सय, दशदेखि
मस्क र अल्टम्यानबिच सामाजिक सञ्जालमा झगडा
सिलिकन भ्यालीका दुई ठूला हस्ती, एक्सएआईका संस्थापक एलन मस्क र ओपनएआईका प्रमुख साम अल्टम्यानबीचको पुरानो बाझाबाझ फेरि बल्झिएको छ । विभिन्न विषयमा एकअर्कालाई खेदो खनिरहने र प्रविधि क्षेत्रमा प्रभुत्वको प्रतिस्पर्धामा रहेका यी









