सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

india uttarakhanda

उत्तराखण्ड बाढीमा २४ नेपाली बेपत्ताको आशंका

भारतको उत्तराखण्डमा गएको पहिरोमा परी यो समाचार तयार पार्दासम्म २४ जना नेपाली सम्पर्कबिहिन भएको पुष्टि भएको छ । पहिरोमा परी अरु थुप्रै नेपाली बेपत्ता तथा हताहत भएको हुनसक्ने अनुमान गरिएको छ

Gaja Attack by isrel

गाजामाथी पुर्ण कब्जा गर्ने ईजरायलको घोषणा

इजरायलले अब औपचारिक रूपमै गाजा सहरमाथि कब्जा गर्ने घोषणा गरेको छ । यसअघि गाजापट्टी मानवरहित बनाउने चेतावनी दिँदै आएको इजरायलले शुक्रबार भने सम्पूर्ण गाजामाथि कब्जा गर्ने घोषणा गरेको हो । इजरायलको सेक्युरिटी

China

विश्वमा सबैभन्दा धेरै प्लाष्टीक चीनमा उत्पादन

सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य प्रकारका प्लास्टिकमध्ये दुई तिहाइ उत्पादन गरेको तथ्यांकले देखाएको छ । बेलायती वातावरणीय परामर्शदाता ‘युनोमिया’ र जलवायु तथा ऊर्जा अनुसन्धान समूह ‘जिरो कार्बन एनालिटिक्स’ले

मर्मतका लागि पेट्रोलियम पाइपलाइन बन्द

औपचारिक उद्घाटन नहुँदै दोस्रो चरणअन्तर्गत बनेको पेट्रोलियम पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या आएपछि मर्मत गर्न साउन ३१ देखि पाइपलाइनबाट इन्धन आयात बन्द गरिने भएको छ । पाइपलाइन निरीक्षणमा आएका इन्डियन आयल कर्पोरेसन

FNJ Nepali Journalist

अनलाईन दर्ता र नविकरणबारे पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले दर्ता भएका अनलाइन सञ्चारमाध्यमको नवीकरण र नयाँ दर्ताका सम्बन्धमा सरोकारवाला पक्षसँग व्यापक छलफल गरी निष्कर्षमा पुग्न सरकारसँग अनुरोध गरेको छ । विद्यमान संविधानले परिकल्पना नगरेको प्रमुख जिल्ला अधिकारीको कार्यालयमा

Gaja

गाँजा र घरेलु रक्सि खुला गर्दै गण्डकी सरकार

लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई

Tokyo, Japan, Sky tree

लगातार १६ औँ पटक जापानको जनसंख्या घट्यो

सरकारी तथ्यांक अनुसार, २०२४ मा जापानी नागरिकहरूको जनसंख्या अघिल्लो वर्षको तुलनामा झण्डै ९०८,००० ले घटेर १२०,६५३,२२७ पुगेको छ। यो संख्या घट्न थालेको लगातार १६ औं वर्ष हो, र १९६८ मा हालको

स्तनपान गर्न प्रोत्साहन गर्दै भरतपुर अस्पताल

चितवनको भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल भरतपुर अस्पताल नै हो । वार्षिक १६ हजारसम्मले सेवा लिएको अस्पतालमा हाल

फलामले टाउकोमा लागेर क्रेन अपरेटरको मृत्यु

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ । क्रेनले फलाम उठाउने क्रममा आफैंलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको

Online media

अनलाइन मिडिया दर्ताबारे झस्काउने व्यवस्था

नेपालमा तीव्र रूपमा विकास तथा विस्तार हुँदै गइरहेको डिजिटल पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन स्वनियमनलाई प्रोत्साहन गर्नुपर्छ भन्ने जनमत बढिरहेका बेला नयाँ कानूनी व्यवस्थाले धेरैलाई झस्काएको छ । सूचना तथा सञ्चार