सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्तिमा आगजनी

जेन–जी आन्दोलन चलिरहँदा भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न थालेको छ । सार्वजनिक भइरहेका भिडियोहरूमा यस्ता कार्यमा राजनीतिक दलका नेता–कार्यकर्तासमेत संलग्न रहेको देखिएको छ । जेन–जी आन्दोलन सुरु भएको भोलिपल्ट

हक्की स्वभाव र सादा जीवनशैलीकी प्रधानमन्त्री

टोखा नगरपालिकाको धापासी हाइटबाट करिब पाँच किलोमिटर पार गरेपछि भगवती मन्दिरको आडबाट एउटा बाटो ओरालो लाग्छ । रोकिन नै मुस्किल पर्ने ओरालो बाटोको छेउमा छ दुईतले सामान्य घर, जुन नवनियुक्त प्रधानमन्त्री एवं

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३६ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा १

उपत्यकामा शुक्रबार पनि निषेधाज्ञा र कर्फ्यू जारी

नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार पनि निषेधाज्ञा र कर्फ्यू  जारी राखेको छ । तर बिहीबार भन्दा केही खुकुलो बनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार शुक्रबार बिहान

संबैधानिक निकास दिने कोशिसमा छु; राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् । राष्ट्रपति पौडेलले एक वक्तव्य जारी गरेर यस्तो बताएका छन् । उनले वक्तव्यमा भनेका छन्–‘देशको अहिलेको विषम परिस्थितिमा

जेनजीको प्रस्ताव; शुशिला कार्की प्रधानमन्त्री

नेपाली सेनाका प्रधानसेनापति र जेनजीको एउटा समुहबिच जंगीअड्डामा भएकोे बैठकमा छलफलमा सहभागी समुहले शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको छ

जंगीअड्डामा जेनजी; राजा र गणतन्त्रमा बिबाद

जंगीअड्डामा आफूहरुको माग सुनाउन गएका जेन जी प्रतिनिधि नै विभाजित भएका छन् । १५ जनाभन्दा बढीको संख्यामा नेपाली सेनाको मुख्यालय प्रवेश गरेका उनीहरु देशको भविष्य गणतन्त्र वा राजतन्त्र के हुने भन्नेमा

सर्बोच्चमा मुद्दाको सुनुवाई अनिश्चितकालीन स्थगित

सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्ण रुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो । जेन जी युवाको प्रदर्शनको क्रममा

Jail Break Prision Break

डिल्लीबजार कारागारमा कैदीबन्दीद्वारा आगजनी

डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । आफूहरु पनि बाहिर निस्कन पाउनुपर्ने भन्दै कैदीबन्दीहरुले आगजनी गरेका हुन् । कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको कारागार प्रशासक बाबुराम अर्यालले बताएका छन्

Nepal Army in duty

नेपाली सेनाद्वारा देशभर कर्फ्यू आदेश जारी

जेन जी आन्दोलन नियन्त्रण बाहिर गएर सार्बजनिक तथा नीजी सम्पती तोडफोड ब्यापक भएपछी नेपाली सेनाले देशभर कफ्र्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश