सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

High cour, Supreme Court

सामाजिक सञ्जाल र बिदेशी मिडियाबारे परमादेश

सर्वोच्च अदालतले ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरमा हुने विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउने वा नियमन गर्नेबारे आवश्यक काम गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह

विश्व शान्ति या युद्धको दोसाँधमा: सिको चेतावनी

बुधबार चीनले इतिहासकै सबैभन्दा ठूलो सैनिक परेड आयोजना गर्दा राष्ट्रपति सी जिनपिङले विश्वले अहिले शान्ति वा युद्ध, संवाद वा संघर्ष, सहकार्य वा शून्य-समभावको बीचमा छनोट गर्नुपर्ने चेतावनी दिएका छन्। दोस्रो विश्वयुद्धको अन्त्यमा

Black Money in Nepal

४ करोड २५ लाख र साढे ९ किलो सुन बरामद

आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा मंगलबार साँझ गोंगबुमा प्रहरीले बरामद गरेको रकम चार करोड २५ लाख रहेको पुष्टि भएको छ । प्रहरीले छापा हान्दा ठूलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना

Donald Trump

सीले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्रः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको

धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु

धनुषाको लालगढमा निर्माणाधीन घरमा करेन्ट लागेर एकजना कामदारको मृत्यु भएको छ । मिथिला नगरपालिका–१० लालगढका ४० वर्षीय राजकुमार श्रेष्ठको करेन्ट लागेर मङ्गलबार साँझ मृत्यु भएको हो । स्थानीय जानुका कार्कीको निर्माणाधीन घरमा वाइरिङको

सगरमाथामा थुप्रिएको फोहोर संकलन ड्रोनबाट

विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ । तर पछिल्ला वर्षमा

Limpiyadhura

लिम्पियाधुरा बिबादको समाधान कुटनितिबाट खोजौँ

भारतसँगको सीमा विवादलाई टुंग्याउन कूटनीतिक प्रयास र दबाब निरन्तर बनाइराख्न कूटनीति तथा सीमा मामिलाका जानकारहरूले सुझाव दिएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाली भूभाग रहेको प्रशस्त प्रमाणहरू रहेकाले सीमा

स्वदेशी स्याउ बजार पुग्दैन, विदेशीको अतिक्रमण

मधेशबाहेक ६ वटै प्रदेशका हिमाली जिल्लामा स्याउ उत्पादन हुने गरे पनि आयात बर्सेनि बढ्दो छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमै १ अर्ब ५ करोड ४४ लाख रुपैयाँको ९२ लाख

Nepal Festival Gunma Japan

जापानमा नेपाल फेस्टिवल, कन्दरा सदस्यलाई सम्मान

जापानको गुन्मामा आयोजना हुन लागेको नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । बिभिन्न १० ओटा प्रवासी नेपाली संघ संस्था मिलेर आयोजना गर्न लागेको संयुक्त प्रथम नेपाल फेस्टिवल यही सेप्टेम्बर ६

Birgunj Parsa

पर्सामा रोकिएन हैजा, अँझै पनि फेला परेन स्रोत

वीरगन्ज–१५, भेडियाहीकी २५ वर्षिया लालमुनी देवीलाई झाडापखालाले सिकिस्त बनाएपछि परिवारजनले बिहीबार साँझ नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्न ल्याए । अस्पतालमा आरडीटी परीक्षणपछि उनमा हैजा संक्रमण रहेको पुष्टि पनि भयो । गर्भवती