मुख्य समाचार
जापानको कानुन र सुरक्षाबारे बृहद गोष्ठि
नेपाली दूतावास टोकियो, टोकियो महानगर प्रहरी विभाग तथा गैर आवासीय नेपाली संघ जापानको संयुक्त आयोजनामा “जापानको नियम, कानून र सुरक्षा सम्बन्धी” छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार जापानको
सिन्धुपाल्चोकबाट १०० बढीको मिर्गौला तस्करी
सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीले नेपालका विभिन्न जिल्लाबाट मानिसहरू भारत लगेर मिर्गौला तस्करीमा संलग्न भएको खुलेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार सुनकोशी गाउँपालिका–७ निवासी ३८ वर्षीय भण्डारी सय जनाभन्दा
केपि ओली नरेन्द्र मोदिबिच चीनमा भेटघाट
चीनमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनमा भेट भएको छ । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ मा भाग लिन चीन पुगेका ओलीले आइतबार मोदीलाई
सी चिनफिङसँग ओलिले उठाए लिपुलेक मुद्दा
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार चीनको तियानजिनमा भएको द्विपक्षीय भेटमा लिपुलेकको मुद्दा उठाएका छन् । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ को सन्दर्भमा भएको भेटमा ओलीले
भुमि विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
प्रतिनिधिसभाले भूमि विधेयकलाई बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् । भूमि व्यवस्था,
सर्लाहीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ
सर्लाही प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ जिरायत टोलका १८ वर्षीय श्याम महरा छन् । जिल्ला
जापानमा विदेशीहरूमाथि बढ्दो विभेदप्रति चिन्ता
सन् २०२४ को जुलाई महिनामा सम्पन्न माथिल्लो सदनको चुनावमा जापानको लोकप्रीय सन्सेइतो पार्टीले चकित पार्ने तरिकाले धेरै सिट जितेपछि देशभर चर्चा सुरु भएको छ। तर, पार्टीको “जापानी फर्स्ट” (Japanese First) भन्ने
आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस
आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो । आणविक हातहतियारले
सामाजिक सञ्जाल सुचीकृत गर्न अन्तिम चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रविधि कम्पनीहरूमाथि विभिन्न देशले कर र नियमनका नाउँमा शोषण गरिरहेको दाबी गर्दै त्यसको बदला लिने आशयका अभिव्यक्ति दिइरहेका बेला नेपालले सामाजिक सञ्जाल प्लाटफर्महरूमाथि थप कडाइ गर्ने
विपन्न नागरिक उपचार अब ‘बिमा बोर्ड’बाट
विपन्न नागरिक औषधि उपचार सेवाअन्तर्गतको भुक्तानी अब स्वास्थ्य बिमा बोर्डमार्फत हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिँदै आएको यस्तो सेवाको भुक्तानी यसअघि स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट





