Slider
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द
सूचीकरणमा नआएको भन्दै सरकारले फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । बिहीबार सञ्चार मन्त्रालयले तोकिएको समयसीमाभित्र सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ । बिहीबार सञ्चार मन्त्रालयमा
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री स्वदेश फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार जनवादी गणतन्त्र चीनको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली भदौ १४ देखि १८ गतेसम्म ५ दिने चीनको भ्रमण गरी स्वदेश फर्किएका हुन् । चीनको
सामाजिक सञ्जाल र बिदेशी मिडियाबारे परमादेश
सर्वोच्च अदालतले ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरमा हुने विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउने वा नियमन गर्नेबारे आवश्यक काम गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह
सगरमाथामा थुप्रिएको फोहोर संकलन ड्रोनबाट
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ । तर पछिल्ला वर्षमा
लिम्पियाधुरा बिबादको समाधान कुटनितिबाट खोजौँ
भारतसँगको सीमा विवादलाई टुंग्याउन कूटनीतिक प्रयास र दबाब निरन्तर बनाइराख्न कूटनीति तथा सीमा मामिलाका जानकारहरूले सुझाव दिएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाली भूभाग रहेको प्रशस्त प्रमाणहरू रहेकाले सीमा
स्वदेशी स्याउ बजार पुग्दैन, विदेशीको अतिक्रमण
मधेशबाहेक ६ वटै प्रदेशका हिमाली जिल्लामा स्याउ उत्पादन हुने गरे पनि आयात बर्सेनि बढ्दो छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमै १ अर्ब ५ करोड ४४ लाख रुपैयाँको ९२ लाख
एससिओ बैठकमा सि चिनफिङको सम्बोधन
विश्वविरोधी फासीवादी युद्धमा विजय र संयुक्त राष्ट्रसंघको स्थापना भएको ८० वर्ष पूरा भएको वर्ष हो यो । यो ऐतिहासिक चरण हो, जसले हामीलाई विगत सम्झिन र भविष्यलाई अझ राम्रो बनाउन प्रेरित
ओलीले ब्यक्त गरे एससीओ सदस्य बन्ने चाहाना
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांघाई सहयोग संगठन(एससीओ)को पूर्ण सदस्य बन्न चाहेको बताएका छन् । चीनको तियानजिन सहरमा सोमबार ‘एससीओ प्लस’ बैठकलाई सम्बोधन गर्दै उनले नेपालले एससीओको पूर्ण सदस्य बन्ने अपेक्षा
नेपालका प्रधानमन्त्री र रुसी राष्ट्रपतिबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच सोमबार साँझ चीनमा भेटवार्ता भएको छ । सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र
जिएसआईमा नेपालको समर्थन; चीनको दाबी
चीनको रणनीतिक अवधारणा ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई नेपालले समर्थन गरेको समाचारले नेपालमा विरोध सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिबार तियानजिनमा वार्ता भएको थियो,





