सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

बैदेशिक अध्ययनमा बाहिरियो १ खर्ब ३८ अर्ब

नेपालमै उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि पछिल्लो समय वैदेशिक अध्ययनका लागी ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष

kalapani

सिमा बिबादमा भारतले नेपाललाई सँधै हेप्यो

पश्चिममा रहेको आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका क्षेत्रमाथि भएको अतिक्रमण र सीमाका अन्य हस्तक्षेपलाई लिएर नेपालले १० वर्षमा भारतलाई ८ पटक कूटनीतिक नोट पठाएको छ । यसअघि पठाइएका ७ नोट अनुत्तरित रहेकै

electricity supply line

नेपालबाट ११ सय मेगावाट विद्युत निर्यात

भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ । यससँगै नेपालबाट निर्यात हुने विद्युत् कुल परिमाण ११ सय मेगावाटभन्दा बढी भएको छ

Nepal Army

नेपाली सेनाको अधिकृतमा भर्ना खुल्यो

नेपाली सेनाको अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलेको छ । भर्ना छनौट निर्देशनालयले आज सार्वजनिक गरेको सूचना अनुसार अधिकृत क्याडेट पदमा २८० जनाका लागि भर्ना खुलेको हो । खुलातर्फ १४६ जना र

सहकारीको २२ करोड ठगीमा सांसदकी पत्नी

मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थामा २२ करोडभन्दा बढीको ठगी प्रकरण जटिल मोडमा पुगेको छ । जिल्ला अदालत मोरङले सामान्य धरौटीमा छाडेका प्रतिवादीहरूलाई उच्च अदालत विराटनगरले कडाइ गर्दै १–१ करोड रुपैयाँ धरौटी

Nepal Airlines

नेपाल एयरलाईन्सका दुबै जहाज ग्राउन्डेड

नेपाल वायुसेवा निगम (एनएसी) का दुवै न्यारोबडी विमान एकपछि अर्को ग्राउन्डेड हुँदा बुधबार राति साउदी अरब र काठमाडौँमा २ सय १० यात्रु अलपत्र परेका छन् । न्यारोबडी एकसाथ ग्राउन्डेड हुँदा निगमले

Kali River in Nepal

लिम्पियाधुरा, लिपुलेक हाम्रो भुमि होः नेपाल

चीन र भारतबीच भएको व्यापार सम्झौतापछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको दोह¥याएको छ । महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न

Narendra Modi and wang yee

भारत–चीन सिमा विवाद बिशेषज्ञ समिति बन्ने

भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा विवाद समाधानका उपाय खोज्नेछ । चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले मंगलबार दिल्लीमा प्रधानमन्त्री नरेन्द्र

Pregnant

किशोरीको अबैध डिम्ब निकाल्नेलाई मुद्दा चलाइँदै

किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब निकालेको अभियोगमा होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकका सञ्चालक स्वस्ति शर्मासहित सात जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रहरीको केन्द्रीय

उपसभामुख हटाउन दुई तिहाईको कसरत तिब्र

अमेरिका भ्रमणमा रहेकी उपसभामुखबाट इन्दिरा राना मगरलाई हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले दुई तिहाइ पु¥याउने कसरत सुरु गरेका छन् । कांग्रेस र एमालेले पहिले आफ्नो पार्टीका सांसदहरूलाई हस्ताक्षर गर्न लगाएर अन्य