सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबिच भेट

सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथबीच दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको आपसी

सी चिनफिङसँग ओलिले उठाए लिपुलेक मुद्दा

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार चीनको तियानजिनमा भएको द्विपक्षीय भेटमा लिपुलेकको मुद्दा उठाएका छन् । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ को सन्दर्भमा भएको भेटमा ओलीले

Pratinidhi sabha parliament of Nepal

भुमि विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

प्रतिनिधिसभाले भूमि विधेयकलाई बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् । भूमि व्यवस्था,

Kp Sharma Oli

जापानविरुद्ध चीनको विजय परेडमा प्रधानमन्त्री

सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा चीन जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली जापानविरुद्ध चीनको ८० औं विजयोत्सव समारोहमा सहभागी हुने विषयले नेपालको कूटनीतिक क्षेत्रमा प्रश्न उठेको छ । १५–१६ भदौमा चीनको

KP Sharma Oli

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाँदै छन् । संघाई सहयोग संगठन (एससीओ) को २५ औं शिखर सम्मेलन तथा ‘एससीओ प्लस’ बैठकमा सहभागी हुन जान लागेका प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा चिनियाँ

पर्याप्त बर्षा नहुँदा देशभर ९५ प्रतिसत रोपाइँ

सबै क्षेत्रमा मनसुन सक्रिय नहुँदा यस वर्ष ९४.९ प्रतिशत मात्रै रोपाइँ भएको छ । मुलुकभर १३ लाख ७६ हजार ४ सय ६६ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । यही भदौ ८ सम्म १३

वीरगन्जमा फैलिएको हैजा आएन नियन्त्रणमा

वीरगन्जमा हैजाको संक्रमण नियन्त्रणमा आउन सकेको छैन । मंगलबार साँझसम्म थप २१ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । योसँगै महानगरमा हैजा संक्रमितको संख्या १ सय १४ पुगेको छ । पछिल्लो

Bishnu majhi teej song 2025

आज महिलाहरुको तीज पर्व धुमधामसंग मनाईँदै

आज हरितालिका तीज पर्व देश तथा विदेशमा देवताहरुको देवता महादेवको पूजाआराधना गरी धुमधामसंग मनाइँदै छ । खासगरी आज हिन्दु नेपाली महिलाहरुले ब्रत बसी भगवान शिवको पुजा आरधना गरी धुमधामसंग तीज मनाउने

Journalist in Gaja

गाजा युद्धमा पत्रकार ईजरायलको निशानामा

दक्षिणी गाजाको एक अस्पतालमा इजरायली सेनाले गरेको आक्रमणमा परी मृत्यु हुने पत्रकारको संख्या ५ पुगेको छ । घटनामा उद्धारकर्मीसहित १५ जना सर्वसाधारण समेत मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार

Bidesh

गत बर्ष भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स

देशबाहिर रहेका नेपालीले पठाउने रेमिट्यान्सले गत आर्थिक वर्षमा नयाँ रेकर्ड बनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ, जुन अघिल्लो आर्थिक