सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

सेना परिचालन, बिनाकाम बाहिर निस्कन रोक

जेन जीको आन्दोलन नियन्त्रण बाहिर गएपछी अराजकता नियन्त्रण गरी शान्ति सुरक्षा र अमनचयन कायम गर्न मंगलबार रातिबाट सेना परिचालित भएको छ । राजधानी काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार

Tribhuwan International Airport, Kathmandu Airport, Airport of Nepal

त्रिभुवन विमानस्थल दिउँसो १२ बजेसम्म बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ। जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो। आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी

KP Sharma Oli

प्रधानमन्त्री केपि शर्मा ओलीले दिए राजिनामा

प्रधानमन्त्री केपि शर्मा ओलीले पदबाट राजिनामा दिएका छन् । जेन जी आन्दोलन चर्किँदै गएपछी प्रधानमन्त्री ओलीले अन्तत; पदबाट राजिनामा दिएका छन् । ओलि सरकारका प्राय; सबै मन्त्रिहरुले यसअघि नै पदबाट राजिनामा दिईसकेका

जेन जी प्रदर्शनकारीहरु छिरे सिंहदरबार भित्र

जेन जी प्रदर्शनकारी अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवास पस्ने कोशिस गरिरहेका छन । प्रधानमन्त्री निवास वरपर पहिलो घेरामा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ भने दोस्रो तहमा सेनालाई तमतयार अवस्थामा राखिएको छ

KP Sharma Oli

प्रधानमन्त्री ओलीद्वारा सर्वदलिय बैठक आव्हान

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक अपिल जारी गर्दै सर्वदलीय बैठक आव्हान गरेका छन् । अपिल जारी गर्दै प्रधानमन्त्रीले ‘हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी छु’

KP Sharma Oli

सामाजिक सञ्जाल खोल्न सकिँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरु नियमन नगरी खोल्न नसकिने अडान लिएका छन् । मन्त्रिपरिषद् बैठक अगाडि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध खोल्न सरकारलाई

१९ बढी जेनजीको मृत्युपछी गृहमन्त्रीको राजीनामा

जेन जी आन्दोलनमा यो समाचार तयार पार्दासम्म १९ जनाको ज्यान गएपछी चौतर्फी दबावका कारण गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा

Blood Moon 2025-09-07

आज खग्रास चन्द्रग्रहण, चन्द्रमा देखिनेछ रातो

आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो

नेपालमै पहिलो तेस्रो पटक ‘मिर्गौला प्रत्यारोपन’

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा कर्मचारी शनिबार बिहान एउटा मेडिकल रिपोर्टको नतिजा थाहा पाउँदा निकै खुसी भए । रिपोर्ट थियो– बिरामी लक्ष्मणकिशोर चौधरीले शुक्रबार तीन लिटर पिसाब गरे । बिरामीको प्रगति

आगामी चुनावमा ‘निर्णायक शक्ति’ बन्ने घोषणा

आगामी आम निर्वाचनमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’ गर्ने संकल्पसाथ एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबार सुरु भएको छ । महाधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने