स्ववियु अध्यक्ष कसले कहाँ जित्यो ? (पछिल्लो सुचि)
त्रिभुवन विश्वविद्यालयका ठूला र आंगिक क्याम्पसमा स्ववियु चुनाव हुन नसकेपनि ठूला तीन संगठनले स्ववियुमा आ–आफ्नो वर्चश्व रहेको दावी गर्न थालेका छन् । एमाले निकट अनेरास्ववियुले २९ र अखिल क्रान्तिकारी प्रचण्डले पनि १७ ठाउँमा जितेको दावी गरेका छन ।
नेविसंघले दुई दर्जन क्याम्पसमा जितेको दावी गरेको छ । तर त्रिविले उपलब्ध गराएको सूचीमा नेविसंघले १८ क्याम्पसमा मात्र अध्यक्ष जितेको जनाइएको छ । ठूला संगठनले जितेको दावी गरेका केही क्याम्पसमा भने विवाद छ ।
नेविसंघले अध्यक्ष जितेका क्याम्पस
१) गोकुलेश्वर कृषि क्याम्पस बैतडी (सभापति)राजेन्द्र बम
२) प्रकाश बहुमुखि क्याम्पस काभ्रे (सभापति) तृष्णा पन्त उप्रेती
३) नीलकण्ठ ब. क्याम्पस धादिङ (सभापति) सरोज राज पाण्डे
४) मछिन्द्र ब. क्याम्पस धादिङ (सभापति) प्रमोद गिरी
५) मंगला क्याम्पस लमजुङ (सभापति) विश्वनाथ मिश्र
६) कान्तिपूर क्याम्पस काठमाण्डौ (सभापति) प्रवल बज्राचार्य
७) दिपायल क्याम्पस डोटी (सभापति) जिवन भण्डारी
८) घन्टेश्वर सेतीमहाकाली ब. क्याम्पस (सभापति) जितेन्द्र बोहोरा
९) दुधकोसी क्याम्पस सोलुखुम्बु (सभापति) मिलन के.सी.
१०) त्रिपुरेश्वर शिक्षा क्याम्पस सिन्धुली (सभापति) बसन्त अधिकारी
११) कोट्देउला जनआदर्श क्याम्पस दैलेख (सभापति) रमाकुमारी नेपाली
१२) कपुरकोट क्याम्पस सल्यान (सभापति) सन्देश आचार्य
१३) त्रिपुरा सुन्दरी क्याम्पस सल्यान (सभापति) भिम कुंवर
१४) सिंजा ब. क्याम्पस जुम्ला (सभापति) अमर सिंह खत्री
१५) राधा दामोदर संस्कृत विद्यापिठ स्याङजा (सभापति) सोवित पाठक
१६) सप्तकोषी ब.क्याम्पस सुनसरी (अध्यक्ष) प्रतिक राई
१७) अपिलम्पा क्याम्पस हुती दार्चुला (अध्यक्ष) तोयराज भट्ट
१८) राष्ट्रिय ब. क्याम्पस, दत्तु दार्चुला (सभापति) धरेन्द्र धामी
अनेरास्ववियुले अध्यक्ष जितेका क्याम्पस
१) पाटन बहुमुखी क्याम्पस, बैतडी– अध्यक्ष, महेशप्रसाद भट्ट
२) सल्यान बहुमुखी क्याम्पस, सल्यान– अध्यक्ष, रामबहादुर खत्री
३) मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा– अध्यक्ष, नवीन बस्याल
४) शान्ती क्याम्पस, बझाङ –अध्यक्ष, ईश्वर सिंह
५) खापरदेव क्याम्पस, बझाङ– अध्यक्ष, पूजा कार्की
६) सेती क्याम्पस, बझाङ– अध्यक्ष, बिमला अवस्थी
७) आदर्श बहुमुखी क्याम्पस, धादिङ– अध्यक्ष, रुपक गिरी
८) हनुमन्तेश्वर क्याम्पस, दोलखा– अध्यक्ष, सन्तोष दाहाल
९) खोटाङ क्याम्पस, खोटाङ– अध्यक्ष, सन्तोषी फुयाल
१०) सिमपानी क्याम्पस, खोटाङ– अध्यक्ष, रोशन पोखरेल
११) कानपुर क्याम्पस, काभ्रे– अध्यक्ष, सुनिता तामाङ
१२) उद्ध–बुद्ध बहुमुखी क्याम्पस, पाल्पा– अध्यक्ष, नवीन आचार्य
१३) अमरदिप क्याम्पस, सुर्खेत– अध्यक्ष, हरि देवकोटा
१४) सिद्धदेवी क्याम्पस, पाँचथर– अध्यक्ष, रविन सम्वाहाम्फे लिम्बू
१५) काठमाडौं कुलेश्वर क्याम्पस, काठमाडौं– अध्यक्ष, सुशील गिरि
१६) कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला– अध्यक्ष, कमला पन्त
१७) खप्तड आदर्श क्याम्पस, डोटी– अध्यक्ष, रमेश पचेरा
१८) बुडिनन्दा क्याम्पस कोल्टी, बाजुरा– अध्यक्ष, केशरबहादुर भाट
१९) अन्नपूर्ण क्याम्पस कार्किनेटा, पर्वत– अध्यक्ष, हिमाल श्रेष्ठ
२०) जनहित बहुमुखी क्याम्पस जोमसोम, मुस्ताङ– अध्यक्ष, रबिन बानियाँ गुरुङ
२१) जनक क्याम्पस, काभ्रे– अध्यक्ष, सरला दाहाल
२२) सर्वदय क्याम्पस ,बागलुङ– अध्यक्ष, शेखर थापा
२३) नमुना बागेश्वरी क्याम्पस, धादिङ– अध्यक्ष, सन्दिप घिमिरे
२४) भीमज्योति शिक्षा क्याम्पस, सिन्धली, खुर्कोट– अध्यक्ष, चुडामणि श्रेष्ठ
२५) जिरी क्याम्पस जिरी, दोलखा– अध्यक्ष, समीर खड्का
२६) जितपुर क्याम्पस, धनकुटा– अध्यक्ष, प्रतीमा श्रेष्ठ
२७) कुशादेवी क्याम्पस, काभ्रे– अध्यक्ष, मन्दीरा घिमिरे
२८) जाल्पादेवी क्याम्पस, पाख्रीबास, धनकुटा–अध्यक्ष– सावित्रा घिमिरे
२९) सिद्दार्थ सामुदायिक बहुमुखी क्याम्पस, फेदीखोला, स्याङ्जा–अध्यक्ष, प्रतिष्ठा कार्की
अखिल क्रान्तिकारी प्रचण्डले अध्यक्ष जितेका क्याम्पस
१) पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्क अर्घाखाँची, अध्यक्षः लक्ष्मण खड्का
२. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट, अध्यक्षः श्रीकुमार बुढाथोकी
३. स्यार्पु शिक्षा क्याम्पस बाफिकोट रुकुम, अध्यक्षः नवराज केसी
४. सिम्रुतु शिक्षा क्याम्पस रुघा रुकुम, अध्यक्षः जीवन पुनमगर
५. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम, अध्यक्षः रामबहादुर खड्का
६. वनगाड क्याम्पस सल्यान, अध्यक्षः इन्द्रबहादुर बुढाथोकी
७. फारुला बहुमुखी क्याम्पस सल्यान, अध्यक्षः रामप्रसाद शर्मा
८. शिवजन क्याम्पस शीतलपाटी सल्यान, अध्यक्षः हरिप्रकाश वली
९. जनज्योति क्याम्पस पुर्कोटदह गुल्मी, अध्यक्षः सिर्जना घिमिरे
१०. त्रिपुरा क्याम्पस नाम्दु दोलखा, अध्यक्षः शालिकराम उप्रेती
११. लटिनाथ बहुमुखी क्याम्पस दार्चुला, अध्यक्षः नरबहादुर विष्ट
१२. गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुला, अध्यक्षः भुवन भण्डारी
१३. गुराँस बहुमुखी क्याम्पस सानोश्री ताराताल बर्दिया, अध्यक्षः धनसरा ढकाल
१४. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस खहरे धादिङ, अध्यक्षः रामबाबु विष्ट
१५. नन्दादेवी बहुमुखी क्याम्पस कोटवाडा कालिकोट, अध्यक्षः लक्ष्मण बुढा
१६. नलगाड बहुमुखी क्याम्पस दल्ली जाजरकोट, अध्यक्षः राजन राना
१७. सगरमाथा आइटी कलेज सानेपा काठमाडौं, अध्यक्षः मनीष खत्री
फेसबुकबाट कमेन्ट गर्नुहोस्