सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एमाले अखिल ५०, प्रचण्ड अखिल ३५, नेविसंघ २४

आज देशैभर भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउने क्रम जारी छ । अधिकांश सामुदायिक क्याम्पसहरुमा मुख्य तीन संगठन अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी (प्रचण्ड)का विद्यार्थीहरुले जितेका छन् ।

माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी प्रचण्डले बुधवार साँझ ६ बजेसम्म ३५ क्याम्पसमा जितेको लिष्ट सार्वजनिक गरेको छ । अखिल क्रान्तिकारीले यसअघि एमाले अखिलले जित्दै आएको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा विजयी हुँदै नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघले २४ ओटा क्याम्पसमा जित हात पारेको छ भने एमाले सम्बद्ध अनेरास्ववियुले ५० क्याम्पसमा जितेको लिष्ट सार्वजनिक गरेको छ । यसैगरी राप्रपा निकट राप्रविसंघ ३ ओटा क्याम्पसमा विजयी भएको छ ।

अनेरास्ववियुले जितेका क्याम्पसहरु
१. जलबिरे क्याम्पस, सिन्धुपाल्चोक–अमृत थापा
२. ईन्द्रावती क्याम्पस, सिन्धुपाल्चोक–बालकृष्ण दुलाल
३. सरस्वती क्याम्पस, सिन्धुली–रमेश कट्टेल
४. गौमती ब. क्याम्पस, सिन्धुली
५. त्रिदेव क्याम्पस, झापा–लक्ष्मी न्यौपाने
६. गौरादह क्याम्पस, झापा–कमल पौडेल
७. एकतप्ता बहुमुखी क्याम्पस इलाम–हिमाल खनाल
८. परमानन्द बहुमुखी क्याम्पस, गुल्मी–शितल थाप
९. सेती क्याम्पस, बझाङ–विमला अवस्थी
१०. त्रिवेणी क्याम्पस, बझाङ–जय कुँवर
११. मंगला शिक्षा क्याम्पस, म्याग्दी–अनिषा भट्टराई
१२. हिमशिखर क्याम्पस, सुर्खेत–रमेश शर्मा
१३. फुलबारी क्याम्पस, कैलाली–लक्ष्मण गिरी
१४. हिले ब. क्याम्पस–नरेन्द्र ब. राई
१५. जालपादेवी क्याम्पस, धनकुटा–सावित्रा घिमिरे
१६. डेडिथुम्का क्याम्पस–शालिकराम पराजुली
१७. सन्जिवनी क्याम्पस धुलिखेल–रमेश सिंह ठकुरी
१८. कुसादेबी क्याम्पस–मन्दिरा घिमिरे
१९. रिडी बहुमुखी क्याम्पस, गुल्मी–रामप्रसाद पोखरेल
२०. सिद्धार्थ सामुदायिक क्याम्पस, स्याङ्जा–प्रतिष्ठा कार्की
२१. पाटन बहुमुखी क्याम्पस, बैतडी–महेशप्रसाद भट्ट
२२. सल्यान बहुमुखी क्याम्पस, सल्यान–रामबहादुर खत्री
२३. मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा–नवीन बस्याल
२४. शान्ती क्याम्पस, बझाङ–डम्बर सिंह
२५. खापरदेव क्याम्पस, बझाङ–पुजा कार्की
२६. आदर्श बहुमुखी क्याम्पस, धादिङ–रुपक गिरी
२७. हनुमन्तेश्वर क्याम्पस, काभ्रे, दोलखा–सन्तोष दाहाल
२८. खोटाङ क्याम्पस, खोटाङ–सन्तोषी फुयाँल
२९. कानपुर क्याम्पस, काभ्रे–सुनिता तामाङ
३०. अमरदीप क्याम्पस, सुर्खेत–हरि देवकोटा
३१. उद्वुद्द क्याम्पस, पाल्पा–निर्जन आचार्य
३२. त्रियुगा क्याम्पस, उदयपुर–सुनिल तमाङ
३३. सिद्ददेव बहुमुखी क्याम्पस, पाँचथर–रविन सम्वाहाम्फे लिम्बू
३४. सिमपानी क्याम्पस, खोटाङ–रोशन पोख्रेल
३५. मादी ब. क्याम्पस, संखुवासभा–नवराज बडुवाल
३६. रामेश्वर क्याम्पस, संखुवासभा–नवीन याख्या राई
३७. भिमज्योती शिक्षा क्याम्पस, खुर्कोट–चुडामणि श्रेष्ठ
३८. नमुना बागेश्वरी क्याम्पस, धादिङ बैरेनी–सन्दीप घिमिरे
३९. जनक क्याम्पस, भकुन्डे काभ्रे–सरला दाहाल
४०. अन्नपूर्ण सामुदायिक क्याम्पस, कार्किनेटा–हिमाल श्रेष्ठ
४१. सेती क्याम्पस, बझाङ–बिमला अवस्थी
४२. लाली क्याम्पस, दार्चुला–कमला पन्त
४३. खप्तड आदर्श क्याम्पस, डोटी–रमेश पचेरा
४४. बुडिनन्दा क्याम्पस, बाजुरा–केशरबहादुर भाट
४५. जनहित बहुमुखी क्याम्पस, मुस्ताङ–रबिन बानियाँ गुरुङ
४६. महादेव क्याम्पस रातमाटे, नुवाकोट–प्रदीप नेपाल
४७. जिरी क्याम्पस, दोलखा–समीर खड्का
४८. जितपुर क्याम्पस, धनकुटा–प्रतिमा श्रेष्ठ
४९. संखुवासभा बहुमुखी क्याम्पस, चैनपुर
५०. काठमाडौं क्याम्पस, कालीमाटी

अखिल क्रान्तिकारीले जितेका क्याम्पसहरु
१. पुल्चोक इन्जिनियरिङ क्याम्पस, ललितपुर–रोशन थापामगर
२. महालक्ष्मी क्याम्पस, ललितपुर लुभु–सरोज महर्जन
३. सगरमाथा आइटी कलेज, सानेपा ललितपुर–मनिष खत्री
४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा रुकुम–जीवन पुनमगर
५. सानोभेरी शिक्षा क्याम्पस, सिम्ली रुकुम–रामबहादुर विष्ट
६. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम–नवराज केसी
७. मुसिकोट क्याम्पस, मुसिकोट रुकुम–नारायण केसी
८. शितल शिक्षा क्याम्पस, चौरजहारी रुकुम–अनुप पोखरेल
९. राडी शिक्षा क्याम्पस, आठविसकोट, रुकुम–खुबराज वली
१०. सिस्ने शिक्षा क्याम्पस, रुकुमकोट–श्रीकुमार बुढाथोकी
११. शिवजन क्याम्पस शितलपाटी, सल्यान–हरिप्रकाश वली
१२. बनगाड क्याम्पस, सल्यान–इन्द्रबहादुर बुढाथोकी
१३. फारुला बहुमुखी क्याम्पस, सल्यान–रामप्रसाद शर्मा
१४. लटिनाथ बहुमुखी क्याम्पस, दार्चुला–नरबहादुर बिष्ट
१५. गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला–भुवन भण्डारी
१६. नलगाड बहुमुखी क्याम्पस, जाजरकोट–राजन राना
१७. पाणिनी बहुमुखी क्याम्पस, अर्घाखाँची–लक्ष्मण खड्का
१८. त्रिपुरा क्याम्पस, नाम्दु दोलखा–शालिकराम उप्रेती
१९. प्रताप स्मृति कलेज, सिंगटी दोलखा–नमराज बस्नेत
२०. प्रभा बहुमुखी क्याम्पस, काभ्रे–विनोद चौलागाई
२१. दाप्चाकृष्ण क्याम्पस, दाप्चा, काभ्रे–अमृत अधिकारी
२२. पुष्पलता बहुमुखी क्याम्पस, लमजुङ–संगिता भुजेल
२३. जनज्योति क्याम्पस, पुर्कोटदह, गुल्मी–सिर्जना घिमिरे
२४. धुर्कोट पर्मानन्द भण्डारी क्याम्पस, गुल्मी–शितल थापा
२५. भाषा क्याम्पस, धनकुटा–नवीन पौडेल
२६. लाम्पन्टार बहुमुखी क्याम्पस, सिन्धुली–विमल रमौली मगर
२७. जुगल बहुमुखी क्याम्पस, सांगाचोक सिन्धुपाल्चोक–जयन्द्र श्रेष्ठ
२८. पालुङ बहुमुखी क्याम्पस, पालुङ मकवानपुर–मुकेश घोले
२९. भेरी शिक्षा क्याम्पस, गुमी सुर्खेत–रितकुमार विक
३०. गुराँस बहुमुखी क्याम्पस, बर्दिया–धनसरा ढकाल
३१. चौमाला बहुमुखी क्याम्पस, कैलाली–प्रकाश आचार्य
३२. नेत्रावती सामुदायिक क्याम्पस, धादिङ–रामबाबु विष्ट
३३. परोपकार आदर्श बहुमुखी क्याम्पस, जौवारी गोर्खा–मिना पन्त
३४. जयपृथ्वीबहादुर सिंह क्याम्पस, बझाङ–रामचन्द्र रोकाय
३५. नन्दादेवी बहुमुखी क्याम्पस, कालिकोट–लक्ष्मण बुढा

नेविसंघले जितेका क्याम्पसहरु
१. मालुंगा सामुदायिक क्याम्पस, खगेन्द्र भण्डारी
२. ठोकल्पा सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक–बसन्त महत
३. गुप्तेश्वर क्याम्पस, पर्वत–सुशील क्षेत्री
४. गोकुलेश्वर कृषि क्याम्पस, बैतडी–राजेन्द्र बम
५. प्रकाश बहुमुखी क्याम्पस, काभ्रे–तृष्णा पन्त उप्रेती
६. नीलकण्ठ क्याम्पस धादिङ–सरोजराज पाण्डे
७. मछिन्द्र क्याम्पस, धादिङ–प्रमोद गिरी
८. मंगला क्याम्पस, लमजुङ–विश्वनाथ मिश्र
९. कान्तिपुर क्याम्पस, काठमाडौं–प्रवल बज्राचार्य
१०. दिपायल क्याम्पस, डोटी–जीवन भण्डारी
११. घन्टेश्वर सेतीमहाकाली क्याम्पस–जितेन्द्र बोहोरा
१२. दुधकोसी क्याम्पस, सोलुखुम्बु–मिलन के.सी.
१३. त्रिपुरेश्वर शिक्षा क्याम्पस, सिन्धुली–बसन्त अधिकारी
१४. कोट्देउला जनआदर्श क्याम्पस, दैलेख–रमाकुमारी नेपाली
१५. कपुरकोट क्याम्पस सल्यान–सन्देश आचार्य
१६. त्रिपुरा सुन्दरी क्याम्पस, अछाम–भिम कुँवर
१७. सिंजा क्याम्पस, जुम्ला–अमरसिंह खत्री
१८. राधा दामोदर संस्कृत विद्यापीठ–सोवित पाठक
१९. सप्तकोशी क्याम्पस, सुनसरी–प्रतिक राई
२०. अपिलम्पा क्याम्पस, हुती दार्चुला–तोयराज भट्ट
२१. राष्ट्रिय बहुमुखी क्याम्पस, दत्तु दार्चुला–धरेन्द्र धामी
२२. राजा दामोदर क्याम्पस, स्याङ्जा
२३. गलकोट बहुमुखी क्याम्पस, तनहुँ
२४. विन्दवासिनी पोखरा–केशव आचार्य
२५. पथरी बहुमुखी क्याम्पस–रोशन सावा

राप्रविसंघले जितेका क्याम्पसहरु
१. समयथान बहुमुखी क्याम्पस, शिवराज कपिलवस्तु–बासुदेव केसी
२. आदर्श बहुमुखी क्याम्पस, कपिलवस्तु–रजत गुप्ता
३. वंशगोपाल बहुमुखी क्याम्पस, मकवानपुर–लक्ष्मण पौडेल

फेसबुकबाट कमेन्ट गर्नुहोस्