सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हेरौँ साम्राज्ञी राज्यलक्ष्मी शाहको बिकिनि पोज

पछिल्लो समय सामाजिक सञ्जाल र नेपाली मिडियामा हट केक बनिरहेको नायीका साम्राज्ञी राज्यलक्ष्मी शाहको बिकिनी तस्विर भाईरल भएको छ । समुद्री किनारमा साम्राज्ञीले दिएको बिकिनि पोजले नेपाली सिनेबजार पनि तताएको छ ।

‘ए मेरो हजुर २’ को प्रदर्शनका लागी अष्ट्रेलिया पुगेकी नायीका शाहले खुलेरै बिकिनी पोज दिएकी छिन । बिकिनि पोजमा निकै आकर्षक देखिएकी शाहका केही पोज हेर्नुहोस;

फेसबुकबाट कमेन्ट गर्नुहोस्