प्लाटुन कमाण्डरसंग खारा आक्रमणबारे युद्धवार्ता (भिडियोसहित)
माओवादी आन्दोलनमा अग्र मोर्चामा रहेर लडेका लडाकुहरु अहिले अधिकांश गाउँमा पुर्ववत सामान्य जिवन विताईहरेका छन् । खारा आक्रमण लगायत माओवादी जनयुद्धका थुप्रै लडाईँमा सामेल भएका रुकुम पश्चिमको जिप्सिङ गाउँका शिखर घर्तिसंग हामीले जनयुद्धका अनुभवबारे भलाकुसारी गरेका छौँ । तपाईँलाइृ यो भिडियो कस्तो लाग्छ । कृपया हेरेर प्रतिक्रिया दिनुहोला ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्