सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रतिनिधिसभातर्फ कहाँ–कहाँ जित्यो त एमालेले ?

प्रतिनिधिसभा र प्रदेशसभाको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश निर्वाचन क्षेत्रको मगणना सकिएको छ । बाँकी रहेका क्षेत्रहरुको पनि तिव्र रुपमा मतगणना भईरहेको छ ।

हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा एमाले अग्रपङ्तीमा छ । सार्वजनिक गरिएको मतपरिणाम अनुसार एमालेले प्रतिनिधिसभातर्फ ७५ ओटा निर्वाचन क्षेत्रमा विजयी भएको छ । परिणाम आउन बाँकी क्षेत्रहरुमध्ये पनि ५ ओटामा अग्रता लिईरहेको छ ।

विजयी भएका ७५ सिट र परिणाम आउन बाँकी ५ ओटा क्षेत्रमा यदी एमालेले जितेमा एमालेको पोल्टामा ८० सिट हुन आउनेछ । प्रतिनिधि सभाका १६५ सिट मध्ये यदी एमालेले ८० सिट जितेमा बहुमतका लागी करिब ३ सिट अपुग हुनेछ । एमालेका लागी यो बहुमत जस्तै हुनेछ ।

प्रतिनिधिसभातर्फ एमाले विजयी भएका स्थानहरु

  1. कञ्चनपुर, क्षेत्र नं. २, नरबहादुर धामी (३३२२०)
  2. डोटी, प्रेमबहादुर आले (३२५१०)
  3. धनुषा, क्षेत्र नं. ४, रघुवीर महासेठ (२२५३२)
  4. नवलपरासी(पूर्व), तीलबहादुर क्षेत्री (३९०५३)
  5. भक्तपुर, क्षेत्र नं. २, महेश बस्नेत (३६४१२)
  6. ताप्लेजुङ, क्षेत्र नं. १, योगेश कुमार भट्टराई (२९,४७९)
  7. पाँचथर, क्षेत्र नं. १, वसन्त कुमार नेम्वाङ्ग (३८,६४१)
  8. ईलाम, क्षेत्र नं. १, झलनाथ खनाल (३६,८०७)
  9. ईलाम, क्षेत्र नं. २, सुवास चन्द्र नेम्वाङ्ग (३६,५१४)
  10. झापा, क्षेत्र नं.२, पवित्रा निरौला (खरेल) (४५,८१७)
  11. झापा, क्षेत्र नं. ४, लाल प्रसाद साँवा लिम्बू (४३,४१५)
  12. झापा, क्षेत्र नं. ५, के.पी शर्मा ओली (५७,१३९)
  13. धनकुटा, क्षेत्र नं. १, राजेन्द्र कुमार राई (३७,३३३)
  14. मोरङ, क्षेत्र नं. १, घनश्याम खतीवडा (३७,५२४)
  15. मोरङक्षेत्र नं. ३, भानुभक्त ढकाल (४२,४१३)
  16. मोरङक्षेत्र नं. ६, लालबाबु पंण्डित (३३,९४१)
  17. सुनसरी, क्षेत्र नं. १, जय कुमार राई (४४,५२८)
  18. खोटाङ, क्षेत्र नं. १, विशाल भट्टराई (३६,३२९)
  19. ओखलढुङ्गा, क्षेत्र नं. १, यज्ञराज सुनुवार (३२,५७०)
  20. बाजुरा, क्षेत्र नं. १, लाल बहादुर थापा (२८,०६५)
  21. अछाम, क्षेत्र नं. १, भीम वहादुर रावल (२४,८८३)
  22. अछाम, क्षेत्र नं. २, यज्ञ बहादुर बोगटी (२१,९६५)
  23. बझाङ्ग, क्षेत्र नं. १, भैरव बहादुर सिंह (३४,६१२)
  24. कैलाली, क्षेत्र नं. ५, नारद मुनि राना (२७,२०२)
  25. दार्चुला, क्षेत्र नं. १, गणेश सिंह ठगुन्ना (२८,९९८)
  26. बैतडीक्षेत्र नं. १, दामोदर भण्डारी (३९,५२४)
  27. डोल्पा, क्षेत्र नं. १, धन बहादुर बुढा (११,७६१)
  28. मुगु, क्षेत्र नं. १, गोपाल बहादुर बम (१३,०३४)
  29. दैलेख, क्षेत्र नं. १, रविन्द्र राज शर्मा (२३,७६७)
  30. दैलेख, क्षेत्र नं. २, राजबहादुर बुढाक्षेत्री (२३,३२३)
  31. सुर्खेत, क्षेत्र नं. १, ध्रुवकुमार शाही (३६,७५९)
  32. सुर्खेत, क्षेत्र नं. २, नवराज रावत (३७,४४७)
  33. गुल्मी, क्षेत्र नं. १, प्रदिप कुमार ज्ञवाली (३७,८१४)
  34. गुल्मी, क्षेत्र नं. २, गोकर्ण राज विष्ट (३४,६१८)
  35. पाल्पा, क्षेत्र नं. १, दल बहादुर राना (३२,५४९)
  36. पाल्पा, क्षेत्र नं. २, सोम प्रसाद पाण्डेय (३४,८९९)
  37. रुपन्देही, क्षेत्र नं. २, विष्णु प्रसाद पौडेल (४४,००९)
  38. रुपन्देही, क्षेत्र नं. ३, घनश्याम भुसाल (३२,८६६)
  39. कपिलवस्तुक्षेत्र नं. २, बृजेश कुमार गुप्त (३५,१७७)
  40. दाङ, क्षेत्र नं. १, मेटमणि चौधरी (३७,९०८)
  41. दाङ, क्षेत्र नं. ३, हिराचन्द्र के.सी. (४०,२८७)
  42. बाँके, क्षेत्र नं. ३, नन्द लाल रोका क्षेत्री (३१,५९३)
  43. बर्दिया, क्षेत्र नं. २, सन्त कुमार थारु (५०,५५५)
  44. मनाङ, क्षेत्र नं. १, पोल्देन छोपाङ गुरुङ्ग (२,३००)
  45. कास्की, क्षेत्र नं. १, खगराज अधिकारी (३९,२४२)
  46. कास्कीक्षेत्र नं. २, रविन्द्र प्रसाद अधिकारी (२७,२०७)
  47. कास्की, क्षेत्र नं. ३, जगत बहादुर सुनार (विश्वकर्मा) (३२,६९०)
  48. तनहुँ, क्षेत्र नं. १, कृष्ण कुमार श्रेष्ठ (३४,४९२)
  49. तनहुँ, क्षेत्र नं. २, केदार सिग्देल (३२,९३५)
  50. मुस्ताङ्गक्षेत्र नं. १, प्रेम प्रसाद तुलाचन (३,५४४)
  51. म्याग्दी, क्षेत्र नं. १, भुपेन्द्र बहादुर थापा (२३,३०८)
  52. बाग्लुङ, क्षेत्र नं. १, सुर्य प्रसाद पाठक (३३,३५७)
  53. पर्वत, क्षेत्र नं. १, पदम गिरी (३९,२७५)
  54. दोलखा, क्षेत्र नं. १, पार्वत गुरुङ (५५,४५७)
  55. सिन्धुली, क्षेत्र नं. १, गणेश कुमार पहाडी (३२,५२९)
  56. धादिङ, क्षेत्र नं. १, भुमि प्रसाद त्रिपाठी (४९,१२१)
  57. धादिङ, क्षेत्र नं. २, खेम प्रसाद लोहनी (३६,६५४)
  58. नुवाकोट, क्षेत्र नं. २, नारायणप्रसाद खतिवडा (३६,८९२)
  59. काठमाण्डौ, क्षेत्र नं. २, माधवकुमार नेपाल (२७,३६६)
  60. काठमाण्डौ, क्षेत्र नं. ३, कृष्ण बहादुर राई (१९,१६९)
  61. काठमाण्डौ, क्षेत्र नं. ५, ईश्वर पोखरेल (२३,०२९)
  62. काठमाण्डौ, क्षेत्र नं. ७, राम बिर मानन्धर (१८,१०२)
  63. काठमाण्डौक्षेत्र नं. ८, जीवनराम श्रेष्ठ (१३,३९७)
  64. काठमाण्डौ, क्षेत्र नं. ९, कृष्ण गोपाल श्रेष्ठ (२२,८५२)
  65. सिराहा, क्षेत्र नं. ३, लिलानाथ श्रेष्ठ (२३,२२७)
  66. भक्तपुर, क्षेत्र नं. २, महेश बस्नेत (३६,४१२)
  67. ललितपुर, क्षेत्र नं. १, नवराज सिलवाल (२६,९५१)
  68. ललितपुर, क्षेत्र नं. २, कृष्ण लाल महर्जन (२७,७१३)
  69. मकवानपुर, क्षेत्र नं. १, कृष्ण प्रसाद दहाल (४०,६३१)
  70. मकवानपुर, क्षेत्र नं. २, विरोध खतिवडा (४६,७८१)
  71. चितवन, क्षेत्र नं. १, सुरेन्द्र प्रसाद पाण्डे (५१,०८२)
  72. चितवन, क्षेत्र नं. २, कृष्ण भक्त पोख्रेल (४४,६७०)
  73. सिन्धुपाल्चोक, क्षेत्र नं. २, शेर बहादुर तामाङग (३८,४०१)
  74. नवलपरासी, क्षेत्र नं. १, हृदयेश त्रिपाठी (१९,२६१)
  75. रूपन्देही, १, छविलाल विश्वकर्मा (३४७५२)

फेसबुकबाट कमेन्ट गर्नुहोस्