सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Nepal India

नेपाल–भारत सीमा सुरक्षा बैठक पोखरामा

मंसिर ४ देखि ६ सम्म पोखरामा नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक हुँदै छ । त्यसमा पछिल्लो पटक भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर सार्वजनिक गरेको विवादित राजनीतिक नक्साबारे भने छलफल

KP Sharma Oli

मिर्गौला फेर्ने मनिस्थितिमा प्रधानमन्त्री ओली

मिर्गौलाले एकाएक काम गर्न छाडेपछि अस्पताल भर्ना भई कात्तिक १२ र १३ गते दुईपटक डायलसिस गराएर सरकारी निवास बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसयता सक्रियता ह्वात्तै बढाएका छन् । बालुवाटारमा बैठक

Report against husband

श्रीमानलाई विदेश जान नदिनका लागी उजुरी

घर सल्लाह नगरी बिदेश जान लागेका श्रीमानलाई एयरपोर्टमै रोकिदिन माग गर्दै एक महिलाले श्रम कार्यायल विराटनगरमा निवेदन दिएकी छन् । आफू र तीन वर्षका छोराको बिचल्ली बनाएर वैदेशिक रोजगारीमा जान लागेको

flag_map_of_china

भारतले नेपालको सिमा मिचेकोबारे चीन बोल्यो

नेपाल र भारतबीच कालापानी क्षेत्रको सीमा विवाद भइरहेका बेला चीन पनि बोलेको छ । नेपाली भूमि आफूले अतिक्रमण नगरेको प्रष्टीकरण दिएको चिनले कालापानीको विवाद भने नेपाल र भारतले आपसी सम्वादबाट सुल्झाउनु

Death scatch, Sicide

अबैध सम्बन्धले लियो दुई छोरी र आमाको ज्यान

गत कात्तिक १६ गते गुल्मीको चन्द्रकोटमा भएको एक महिला र दुई बालिकासहित तीन जनाको विभत्स हत्याको रहस्यको पर्दाफास भएको छ । स्रोतका अनुसार एक पुरुष र महिलाबीचको शारीरिक सम्वन्धकै कारण

USS Greyback pandubi Found

जापानमा ७५ बर्षपछी भेटियो अमेरिकी पनडुब्बी

द्वितीय विश्वयुद्धमा हराएको एक अमेरिकी पनडुब्बी इस्ट चाइना सीको फेदमा भेटिएको छ । यूएसएस ग्रेब्याक र त्यसमा रहेका ८० सदस्य सन् १९४४ मा जापानी हवाई आक्रमणमा परेपछि हराएको थियो । यसको अवस्थितिका

kp-oli-and-madhav-nepal

केपी ओली र नेपालबिच ४ घण्टा गोप्य छलफल

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको बोल्ती बन्द टुटेको छ । गत भदौमा उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर जानुअघिको सचिवालय बैठकमा दुवै

Gaurishankar Chamar

आलमलाई बचाउन गरेको कर्तुतको पर्दाफाँस

नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्ध जिल्ला अदालत, रौतहटले थुनछेक बहस भइरहँदा मुद्दामा दुई जना साक्षी बयान फेर्न (होस्टाइल) चाहेको निवेदन लिएर अदालत पुगे । १२ वर्ष पहिले भएको विस्फोटमा

Sharada Adhikari

प्रचण्डका घरबेटीको फोटो कुकुरसँग किन जोडियो ?

नगरकोट र त्यसआसपासका विभिन्न सार्वजनिक स्थान र त्यहाँ चल्ने सवारीहरुमा ठेकेदार शारदाप्रसाद अधिकारीका फोटो टाँसिएका छन्, कतिपय फोटोका माथिल्लो भागमा कुुकुर र बाँदरका तस्वीर समेत जोडिएका छन् । दुई वर्षमा निर्माण बनिसक्नुपर्ने

Japan Working women

जापानमा श्रमिक महिलालाई चश्मा लगाउन रोक

जापानका केही कम्पनीहरूले कामको समयमा महिलाहरूलाई चश्मा लगाउन प्रतिबन्ध गरेको छ । जापानका स्थानीय सञ्चारमाध्यमका अनुसार महिलाहरूलाई चश्मा लगाउन प्रतिबन्ध गर्नुका कारण कम्पनीपिच्छे फरक–फरक छन् । परम्परागत शैलीका रेस्टुरेन्टहरूले जापानी पोशाकमा चश्मा