सुन काण्डमा ५ न्यायाधीशलाई कारबाही सिफारीस
बहुचर्चित साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही गर्न सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको
१५६ किलो अबैध सुन भित्रेयाउने दाजुभाईविरुद्ध मुद्दा
१५६ किलोभन्दा बढी सुनको अवैध कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभागले दुई जना दाजुभाइविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दामा १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढिको विगो दावी गरिएको छ । रौटहत,
५ सय ९० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जुम्लाको गुठीचौरस्थित भेडा बाख्रा फारमको ५ सय ९० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने १६ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । घटनामा तीनजना सरकारी कर्मचारी पनि
बाईबल बाँड्ने अस्पतालमा शिवसेनाको छापा
शिवसेना नेपालले शनिबार गोदावरी नगरपालिकामा रहेको आनन्द वन अस्पतालमा छापामार शैलीमा पसेर कागजात कब्जा गरेको छ । बिरामीको निःशुल्क उपचार गर्ने बहानामा जबर्जस्ती इसाई धर्म प्रचार र परिवर्तन गराएको आरोपमा अस्पतालका
जिप त्रिशुली नदीमा खस्यो, ३ को मृत्यु, ३ बेपत्ता
पोखरा भ्रमण गरेर फर्किएका गाउँले सवार जीप रसुवामा दुर्घटना हुँदा ३ जनाको ज्यान मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन् । चालकसहित
चौकी आक्रमण गर्ने पार्टीको नीति छैनः प्रकाण्ड
प्रहरी चौकीमाथी आक्रमण गरेको भन्ने समाचार सार्बजनिक भएपछी घटनाबारे आधिकारीक धारणा राख्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित माओवादी समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको दाबी
सोलुखुम्बुमा विप्लव समुहको चौकी कब्जाको प्रयास
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी समूहले सोलुखुम्बुको विकट क्षेत्रमा प्रहरी चौकी नियन्त्रणमा लिने प्रयास गरेको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको
विवाह मण्डपमा पब्जी खेल्ने बेहुला भाईरल
पब्जीको बारेमा धेरै समाचार सार्वजनिक भए । पब्जी खेल्दा खेल्दै मृत्यु भएको, परिक्षा दिनै भुलेको आदी इत्यादी समाचारहरु प्राय आइनैरहन्छन् । कतिपय देशमा त यो गेम प्रतिबन्ध नै लगाइएका समाचार पनि
अमेरिका जान सामाजिक सञ्जालको विवरण अनिवार्य
अमेरिकाका भिसा आवेदकले अब सामाजिक सञ्जालका आफ्ना गतिविधिहरुको पनि विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले भिसा आवेदकका लागि विद्यमान व्यवस्थामा परिमार्जन गर्दै सामाजिक सञ्जालका गतिविधिहरु आवेदनका क्रममा
पाँच बर्ष नै केपीजीको सरकार हुनसक्छः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दै गुनासो व्यक्त गरेका छन् । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा











