सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

संगै रुने संगै हाँस्ने एउटा साथी छः सम्झना

सानै उमेरमा बाबाले कान्छि श्रीमती ल्याएर छुट्टै बस्न थाले । अनि सम्झना श्री र उनकी आमा घरमा एक्लै भए । एक्ली आमाले ज्याला मजदुरी गरी पालनपोषण गरिन, हुर्कान बढाईन र पढाईन

प्रधानमन्त्रीलाई एक्कासी पखाला लागेपछी यस्तो भयो

खुंखार ‘डन’ पृष्ठभूमिका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गे विहीबार पोखराबाट सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । पूर्वमाओवादी नेता देवेन्द्र पराजुलीको टीम पनि विहीबारै काठमाडौंबाट नेकपामा प्रवेश गर्ने कार्यक्रम थियो

Gokul Baskota

वार्तामा नआए विप्लव समुहलाई ठुलो क्षति हुन्छ

सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले वार्तामा नआए विप्लव समूहले नै क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । विप्लव समूहले लुटपाटको धन्दा चलाएको र यो क्रमशः संगठित आतंकवादतर्फ

ईटली हिँडेका सन्तोषको लिवियामा गयो ज्यान

सुन्दर भविष्यको कल्पनामा युरोपिएन मुलुक इटलीका लागी हिँडेका एक नेपाली युवा युद्धग्रस्त मुलुक लिवियामा भएको हवाई आक्रमणमा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका २७ वर्षीय सन्तोष श्रेष्ठको रात्रि

अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु

अर्घाखाँचीको सुपाखोलामा एकाबिहानै जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । लु १ ज १३२९ नम्बरको जीप दुर्घटना भएको हो । बिहीबार बिहान भएको जीप दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु

जापानमा भिषण बर्षा, ८ लाख मानिस असुरक्षित

जापानको दक्षिणपश्चिमी क्षेत्रमा भीषण वर्षा भएको छ । लगातार भइरहेको भिषण वर्षाका कारण पहिरो आउन सक्ने खतरा देखिएपछि ७ लाख ९८ हजार १ सय ७० जनालाई सुरक्षित स्थानमा सार्न पहल गरिएको

भाटभटेनीका सञ्चालक गुरुङको कालोधन छानबिनमा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ । बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक

कसको स्वार्थमा आयो पारमाणविक विद्येयक ?

पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगसम्बन्धी विधेयक २०७५ लाई लिएर विज्ञबीचमै मत बाझिएको छ । यो विधेयकलाई लिएर विज्ञहरूले दुई थरी सुझाव दिएका छन् । संघीय संसदअन्तर्गतको शिक्षा तथा स्वास्थ्य

Gokul Baskota

आईफा अवार्डलाई १ रुपैयाँ दिएको छैनः सरकार

भारतीय सिनेजगतको बहुचर्चित अवार्ड सो ‘आईफा अवार्ड’का लागी सरकारले करोडौँ रकम छुट्याएको भनेर सरकारको ब्यापक आलोचना भईरहेका बेला सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अर्वाडका लागि सरकारले

Army Helicoptor

भिडन्त भएपछी संखुवासभामा थप प्रहरी पठाईयो

संखुवासभाको सिलिचुङ गाउँपालिका–१ सिसुवाखोलाको हेयाङ्लामा प्रहरी र विप्लव माओवादी कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि हेलिकप्टरमा थप प्रहरी पठाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टरबाट सशस्त्र र जनपद प्रहरीको