जापानमा ढलमा छिर्दा ४ कामदारको मृत्यु
शनिबार टोकियोको उत्तरमा पर्ने साइतामा प्रिफेक्चरमा ढल निरीक्षणका क्रममा म्यानहोलमा खस्दा चार जना कामदारको मृत्यु भएको छ, प्रहरीका अनुसार। दुर्घटनास्थलको वरिपरि हाइड्रोजन सल्फाइड — एक अत्यन्तै विषालु र रङहीन ग्यास — पत्ता
यसबर्ष साउनसम्म ८३ प्रतिसत रोपाइँ सकियो
यस वर्ष साउन १८ सम्म देशभरि ८३ प्रतिशत बढी धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आइतबारसम्म देशभरि ८३.८८ प्रतिशत धान रोपाइँ सकिएको हो । अघिल्लो वर्ष २०
बालिका करणी अभियोगमा दुई जना पक्राउ
बालिका करणी गरेको अभियोगमा नेपाल प्रहरीले बारा र कैलालीमा गरी दुई जनालाई पक्राउ गरेको छ । बाराबाट छोटेलाल यादव र कैलालीबाट भरत बुढालाई प्रहरीले पक्राउ गरेको हो । बारामा ९ वर्षीया बालिकालाई
बहुविवाह सम्बन्धी कानुनको विरोधमा अनशन
बहुविवाहलाई कानुनी मान्यता दिने गरी सरकारले तयार पारेको अपराध संहिता संशोधन विधेयकको मस्यौदाविरुद्ध एक महिलाले आमरण अनशन सुरु गरेकी छन् । वैवाहिक सम्बन्धले दिएको हिंसाविरुद्ध कानुनी लडाइँ लड्दै आएकी बिनु यादवले मस्यौदामा
मिडिया काउन्सिल विधेयक सच्याउन माग
प्रेस सेन्टर नेपालले प्रतिनिधिसभाको विषयगत समितिमा छलफलको क्रममा रहेको मिडिया काउन्सिल विधेयकका महत्वपूर्ण प्रावधानहरु प्रेस स्वतन्त्रतामाथि गम्भीर असर गर्ने खालको रहेको भन्दै त्यस्ता बुँदा संशोधनको माग गरेको छ । महासचिव मनोज घर्ती
भिजिट भिषाको मापदण्ड हटाउने सम्भावना
अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखले अध्यागमन प्रशासन सुधार गर्ने उपयुक्त समय आएको बताएका छन् । भिजिट भिसा तस्करी प्रकरणमा अध्यागमनकै कर्मचारीहरु संलग्न भएको विषयमाथि अनुसन्धान जारी रहेका
भारत लैजाँदै गरेका ७ जना किशोरीको उद्दार
वैदेशिक रोजगारीको बहानामा भारत पु–याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पु–याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती
कैलालीको सेकुवा पसलमा युवतीको हत्या
कैलालीमा एक सेकुवा पसलमा युवतीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी हत्या भएको कैलाली प्रहरीले जानकारी दिएको हो । कैलालीको बर्दगोरिया गाउँपालिका
दुई हजार बर्ष पुरानो हाँडीगाउँको ईतिहाँस
नेपाली जनजिब्रोमा एउटा भनाई उखानको रुपमा प्रख्यात छ–‘कहीँ नभएको जात्रा ।’ संस्कृतिविद्हरूको मतमा दुई हजार वर्षदेखि हाँडीगाउँमा चलिआएको जात्रालाई जनाउन यो उखानको प्राचीन जन्म भएको हो । यो दुई हजार वर्षमा समयले ठूलो
तातोपानी नाका सहज बनाउन चीनको चासो
सिन्धुपाल्चोकको भोटेकोसी गाँउपालिका–२ तातोपानीबाट चीन जोड्ने तातोपानी नाका सहज बनाउन र अलपत्र नेपालीको उद्धारमा चीनले चासो देखाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार शुक्रबार मितेरी पुलपारि झाङ्मु चिनियाँ प्रशासनिक











