कार्वन उत्सर्जनबारे आईसिजेको दुरगामी फैसला
अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले जलवायु परिवर्तनका कारक देशहरू यसको परिणामप्रति अनिवार्य रूपले जवाफदेही हुने निर्णय गरेको छ । आईसीजेको यो निर्णय वातावरणीय न्यायका दृष्टिले हालसम्मकै सर्वाधिक ठूलो र महत्त्वपूर्ण रहेको विज्ञहरूले टिप्पणी
जापानमा बिश्वमै पहिलो 3D-प्रिन्ट रेल स्टेशन
जापानले फेरि एकपटक परम्परा र नवीनताको संयोजनमा विश्वलाई चकित तुल्याएको छ। जापानको कान्साई क्षेत्रमा पर्ने वाकायामा प्रिफेक्चरको रमणीय अरिदा शहरमा रहेको हात्सुशिमा स्टेशनमा विश्वकै पहिलो 3D प्रिन्ट गरिएको रेल स्टेशन भवन
प्रहरीले रातारात किन पक्राउ गर्यो गुण्डा ?
विगतमा गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ । बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान
माओवादी भित्र जनार्दनमाथी कारबाहीको दबाब
प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’माथि अनुशासनको कारबाही गर्न अध्यक्षमाथि दबाब बढेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध निरन्तर सार्वजनिक अभिव्यक्ति दिएपछि उनलाई अनुशासनको
वैदेशिक रोजगारीमा अब बिमा अनिवार्य नहुने
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमालाई एकद्वार बनाउन भन्दै म्यादी जीवन बिमा गर्नुपर्ने प्रावधानलाई हटाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन–२०६४ लाई संशोधन गर्न बनाएको
बुद्ध जन्मस्थल लुम्बिनि आन्दोलनको मारमा
संसारभरबाट शान्तिको ऊर्जा लिन जति रोमाञ्चित भएर पर्यटक, श्रद्धालु र उपासक लुम्बिनी आउँछन्, अहिले उनीहरु त्यत्ति नै दिक्दारी मानेर फर्किरहेका छन् । सद्भाव, करुणा, मैत्री र मुदिताको भाव पलाउने लुम्बिनीमा कर्मचारी
श्रीमती हटाएर बुवालाई अध्यक्ष बनाए रेशमले
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संरक्षक रेशमलाल चौधरी पक्षले केन्द्रीय समितिको अध्यक्षको जिम्मा लालवीर चौधरीलाई दिएको छ । बुधबार र बिहीबार बसेको रेशम पक्षको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष तोकेको संसदीय दलका
एभरेष्टवालको कार्यबहाक सम्पादकमा अनिल शाही
मिडियावाल प्रा.लि.द्धारा प्रकासित अनलाईन पत्रिका www.everestwall.com का सम्पादक युवराज कार्कीले व्यक्तिगत कारण देखाउँदै नियमित जिम्मेवारी बहन गर्न नसक्ने बताएपछी रिक्त सम्पादकीय कामकार्यवाहीको लागी अर्को निर्णय नहुँदासम्म हाल जापान संवाददाताको रुपमा कार्यरत
जापानमा किशोरीमाथी अभद्र व्यवहार गर्ने नेपाली पक्राउ
जापानको फुकुओकामा हाई स्कुलकी छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा एक नेपाली युवालाई जापान प्रहरीले पक्राउ गरेको छ । जुलाई २९ तारिखको साँझ, फुकुओकाको चिकुगोस्थित जेआर चिकुगो–फुनागोया स्टेशनको प्लेटफर्ममा एक हाई स्कूलकी
नाउपामा रञ्जितालाई हटाएर रेसमलाई नेतृत्व
नागरिक उन्मुक्ति पार्टीको बुधबार साँझ बसेको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाएको छ । श्रेष्ठले शिव बाँस्तोलालाई कार्यवाहक दिएकी थिइन् । चौधरीको उपस्थितिमा भएको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टीको











