सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

प्रहरीले नक्कली नोटसहित सुनसरीबाट २ जनालाई पक्राउ गरेको छ । भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेका राजेशकुमार रजक र राजेश चमार भारत र नेपालको सिमा क्षेत्रबाट पक्राउ परेका हुन् । प्रहरीका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एकको मृत्यु

झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मंगलबार गौरादह नगरपालिका–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरदेखि करिब

electricity supply line

नेपालले बेच्यो १७ अर्ब ४५ करोडको बिजुली

नेपालले आर्थिक वर्ष २०८१-८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । भारतमा १७ अर्ब १९ करोड ३२ लाख र बंगलादेशमा २६ करोड ६६ लाख ९८

प्रहरीको गोली लागेर सप्तरीमा १ को मृत्यु

सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप भएको छ । मध्यराति तस्करी भइरहेको भनी आएको गोप्य सूचनाका आधारमा खटिएका प्रहरीमाथि केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि

misnutration kuposan

नेपालमा अँझै पनि कुपोषण भयाबह अवस्था

सरकारले सन् २०३० सम्म सबै खाले कुपोषणलाई १५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । तर, गरिबी र अभाव अनि कुपोषण घटाउन सरकारले गरिरहेको लगानीको उचित प्रतिफल प्राप्त नहुँदा कुपोषणको स्थिति उस्तै

Earthquak in sindhupalchok

म्याग्दी केन्द्र बनाएर ४.५ म्याग्नेच्युटको भुकम्प

आज दिउँसो म्याग्दीको गुर्जाखानी केन्द्र बिन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो । यसअघि २०८१

८ किलो सेतो हेरोईनसहित २ विदेशी पक्राउ

लाओसबाट हवाईमार्ग हुँदै नेपाल ल्याइएको करिब ८ किलो सेतो हेरोइनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय फिरोज अहमल र भारतकै ३२ वर्षीय मौलिस्वरन नजुदामुर्ती

rapti river fluid

बबई र राप्ती नदी खतराको तह माथी

पहाडी क्षेत्रमा लगातार भारी बर्षाका कारण तराईका बबई र राप्ती नदीले खतराको तह पार गरेका छन् । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राप्ती र बबई नदीमा जलस्तर खतराको तह पार गरेको भन्दै

salary in japan

न्युनतम पारिश्रमिक ६३ येनले बढाउँदै जापान

जापानमा चालु आर्थीक बर्षमा हालको न्युनतम पारिश्रमिकमा ६३ येनले बृद्धी हुने भएको छ । जापानको श्रम मन्त्रालयको परामर्श समितिले चालु आर्थिक वर्षको लागि न्यूनतम पारिश्रमिक प्रतिघण्टा ६३ येनले बढाउन सरकारलाई सिफारिस

samsad bhawan parliament

आज प्रतिनिधिसभा बैठकमा के छ कार्यसुची ?

बिभिन्न विधेयकको प्रस्ताव र सो सम्बन्धी छलफल गर्न आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा ‘वैकल्पिक वित्त