प्रहरीले नै युवतीको बलात्कार गर्ने प्रयास गरेपछी
प्रहरी प्रधान कार्यालयले देशभर जबर्जस्ती करणी बिरुद्ध अभियान शुरु गरेको बेला ललितपुरका एक प्रहरी बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग बालकुमारीमा कार्यरत प्रहरी जवान माधव राइलाई
भत्ताको लोभमा सबै बच्चा जन्माउन लागे भने ?
नेकपा एमालेका सांसद विरोध खतिवडाले केही स्थानीय तहले औचित्यहीन निर्णय गर्न थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको संसद बैठकमा खतिवडाले इलाम नगरपालिकाको निर्णयतर्फ ध्यानाकर्षण गराएका हुन् । ईलाम नगरपालिकाले
फुकुओका सिटीबाट पैसा पठाउँदा नेपाल जानेआउने टिकट
जापानबाट नेपाल पैसा पठाउन नम्बर १ रेमिट कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले फुकुओकालाई लक्षित गरी बिशेष योजना सार्वजनिक गरेको छ । जापानमा आक्रामक व्यापार निति अवलम्वन गर्दै आएको सिटीले फुकुओकाको बजारलाई
बलत्कारीलाई किन खाना खुवाउँछिन यी महिला
अपाङ्गता भएकी ३० वर्षीया महिलाले बलात्कारको उजुरी दिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंले हेटौंडाका रामबहादुर मोक्तानलाई पक्राउ गरेको थियो । जबरजस्ती करणी मुद्दामा अदालतमा म्याद थपेर उनलाई परिसरको हिरासतमा राखिएको छ ।
पार्टी एकता बराबर सिद्धान्तको आधारमाः प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो
जोडीको खोजीमा गिद्ध पाकिस्तान पुगेको खुलासा
नेपालका गिद्ध उडेर अरू देश पुग्छन् कि पुग्दैनन ? गत वर्षसम्म जवाफ कसैसँग थिएन । अहिले थाहा भयो, नेपालका गिद्ध उडेर भारत र पाकिस्तानसम्म पुग्दारहेछन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण
घरज्वाईँलाई छोराको नागरिकता, अंश माग्दा थाहा भयो
मोरङका मिलन परियार कास्कीका धनजीतका ज्वाइँ हुन् । धनजीत विदेशमा भएका बेला जेठी श्रीमती मनकुमारीले जेठी छोरीको बिहे मिलनसँग गरिदिएकी थिईन । तर, उनै ज्वाइँले सासुसँग मिलेर छोराको नागरिकता लिएको खुलेको
किशोरावस्था, अण्डकोष र लिङ्गको आकारमा वृद्धि
“रवितालाई महिनावारी भएको रहेछ । पहिलोपटक महिनावारी हुँदा तल्लो पेट त दुख्छ नै । कसैलाई बढी दुख्छ । कसैलाई कम । नआत्तिनु भनेर सम्झाई दिएको छु । निरन्तर दुखिरह्यो भने आउनु
ट्रमा सेन्टरमा अमेरिकी नागरिकद्धारा आत्महत्या
उपचारका लागी ट्रमा सेन्टर लगिएका एक अमेरिकी नागरिकले छैटौँ तल्लाबाट हामफालेर आत्महत्या गरेका छन् । महानगरिय प्रहरी परिसर, काठमाण्डौले जोन नाम गरेका ती अमेरिकी नागरिक (पूरा नाम खुल्न बाँकी) ले ट्रमा
यस्तो छ, दरबारमार्ग बलत्कार काण्डको नालिबेली
निकै चर्चित काठमाण्डौको दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त भनिएका शैलेश कार्की अहिले प्रहरी हिरासतमा बसिरहेका छन् । गत माघ ७ गते भएको बलत्कार काण्डका मुख्य अभियुक्तको रुपमा चैत ५ गते पक्राउ











