खाना खाँदा पानी पिउनु राम्रो कि नराम्रो ?
‘खाना खाँदा पानी पिउनु हुँदैन, यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ’ भनेको हामीले धेरै सुनेका छौं । खाना खानुअघि आधा घण्टाअघि र खाना खाएको आधा घण्टापछि मात्रै पानी पिउँदा राम्रो हुन्छ भनिन्छ
जापानको जेलमा १५ जना नेपाली कैदिबन्दी
मानव अधिकार आयोगले सार्वजनिक गरेको एउटा प्रतिवेदन अनुसार एक हजार ३० जना नेपालीहरु विदेशी जेलमा थुनिएर बसेका छन् । सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांक अनुसार जापानमा मात्रै १५ जना नेपालीहरु
कसले, किन केका लागी गर्यो निराको हत्या ?
कपनको सरस्वतीनगरकी निरा पाण्डे आचार्यले सात दिनअघि माता तीर्थ औंसीको दिन बिहान ७:४३ बजे फेसबुकमा आमासँगको तस्वीर पोष्ट गर्दै लेखेकी थिइन्, ‘मेरी आमालाई यो संसारको सारा खुशी मिलोस्, अनि मलाई हरेक
किन आउँछ मानिसमा बद्लाको भावना ?
नेपालीमा एउटा उखान छ, ‘विष बिनाको सर्प सर्प हुँदैन र इख बिनाको मानिस मानिस हुँदैन ।’ तर यसो भन्दैमा इख हरेक समय सकारात्मक मात्रै हुन्छ भन्ने हुँदैन । ठूलो इख राख्दा
महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट
घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा
समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं : खिमलाल
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । बुधवारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने धारणा राखेका हुन्
जनताको मतले जिम्मेवारी थपिएको छः रबि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले कहिँ पनि बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका छन् । बुधबार बिहान चितवनको इच्छाकामना क्षेत्रमा केही कार्यक्रमपछि सिधै काममा लाग्न चाहेको
जापानमा पार्टटाईम काम गर्नेलाई बेरोजगारी भत्ता
जापानले हप्ताभरमा २० घण्टाभन्दा कम समय काम गर्ने पार्ट–टाइमर कामदारहरूलाई बेरोजगारी बीमाका केही सुविधा वा लाभहरु दिनेबारे सोच्न थालेको छ । श्रम बजारमा चरम कामदार अभावबीच पार्ट टाइमरहरुको घरपरिवारलाई टेवा दिन र
काठमाडौं–केरुङ रेलमार्गको अध्ययन गर्दै चिन
चीनले बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनको काम धमाधम अघि बढाएको छ । चीनबाट १२ पुसमा आएको प्राविधिक टोलीले रसुवा र नुवाकोट पुगेर विस्तृत अध्ययन थालेको थियो । त्यसपछि चीनबाट ३७
बारा २ को उपनिर्वाचनबाट उपेन्द्र यादव विजयी
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादव विजयी भएका छन् । यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन्











