सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुग्लीन–नारायणगढ सडकमा दिउँसो सवारी नचल्ने

पूर्व पश्चिम राजमार्ग अन्र्तगत नारायणगढ मुग्लीन सडक खण्डमा अर्को सातादेखि दिउँसो सवारी चलाउन नपाइने भएको छ । सडक विस्तार कार्यलाई तीव्रता दिन चैत १५ देखि विहान १० देखि अपराहृन ४ बजेसम्म

एक रुपैंयाँको निर्यात, १३ रुपैंयाँ २० पैसाको आयात

चालू आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालले निर्यातको तुलनामा १३ गुणा धेरै आयात गरेको छ । साउनदेखि माघ मसान्तसम्ममा नेपालको निर्यात–आयात अनुपात १ः१३.२ पुगेको छ । नेपालले यो अवधिमा एक रुपैंयाँको निर्यात

भारतले किन बढायो भुपु गोर्खा सैनिकको पेन्सन ?

भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाश प्राप्त भूपू गोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ । यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि

दलाई लामाका कारण चीन–भारत सम्बन्धमा चिसो

तिब्बती बौद्ध धर्मगुरू दलाइ लामालाई अन्र्तराष्ट्रिय बौद्धिष्ट सेमिनारमा बोलाएपछि चीन र भारतको सम्बन्धमा चिसोपना आएको छ । भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार दलाइ लामालाई बिहारको एक बौद्धिष्ट सेमिनार

उपप्रधानमन्त्री कमल थापा आफै सडकमा ओर्लिएपछी

निर्वाचन आयोगले विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र शब्दावली हटाईदिएपछी आन्दोलनमा उत्रिएका राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबिच जमलमा झडप भएको छ । निर्वाचन आयोगको कार्यालय घेराउ गर्न गएका राप्रपा कार्यकर्तालाई प्रहरीले रोक्न

विदेशी जेलमा २ सय ३१ नेपाली, १९ लाई मृत्युदण्ड

वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या, लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२

शेष घलेका टिप्स; पिडालाई अवसरमा बदल्नुस

साथीसंगी, परिवार र मुलुक छाडेर विदेशी भूमिमा श्रम गर्न जानु कसैको पनि रहर हुँदैन । नौलो परिवेशमा जोखिमयुक्त काम, अर्कै भाषा र अर्कै कानुनका बीच वैदेशिक रोजगारीको यात्रा पीडादायी यथार्थ हो

भारतका बालगृहबाट ३३ नेपाली बालबालिकाको उद्दार

भारतको विभिन्न बालगृहबाट ३३ नेपाली बालबालिकालाई केन्द्रीय बालकल्याण समिति र छोरा–छोरी नेपालले उद्धार गरेर काठमाडौं ल्याएको छ । भारतीय बालगृहहरूमा अलपत्र परेका बालबालिकाबारे जानकारी पाएपछि पटनास्थित बालकल्याण समितिलाई पत्राचार गरी स्वीकृति

खोई ४ लाख ५९ हजार ५४२ पासपोर्टधारी महिला ?

गएको सात वर्षमा चार लाख ५९ हजार ५४२ महिलाले राहदानी (पासपोर्ट) लिएका छन । महिलाहरुले कुुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने कुरा भने यकिन हुन सकेको छैन । राहदानी विभागका अनुसार

Border of nepal and india

मोरङमा दशगजा मिचेर सडक बनाउँदै भारत

मोरङको मझारे–९, तारेगामास्थित नेपाल–भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ । भारतले नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनाईरहेको हो । दुईदेशीय सिमाना