अर्थवाल
सहकारीको २२ करोड ठगीमा सांसदकी पत्नी
मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थामा २२ करोडभन्दा बढीको ठगी प्रकरण जटिल मोडमा पुगेको छ । जिल्ला अदालत मोरङले सामान्य धरौटीमा छाडेका प्रतिवादीहरूलाई उच्च अदालत विराटनगरले कडाइ गर्दै १–१ करोड रुपैयाँ धरौटी
नेपाल एयरलाईन्सका दुबै जहाज ग्राउन्डेड
नेपाल वायुसेवा निगम (एनएसी) का दुवै न्यारोबडी विमान एकपछि अर्को ग्राउन्डेड हुँदा बुधबार राति साउदी अरब र काठमाडौँमा २ सय १० यात्रु अलपत्र परेका छन् । न्यारोबडी एकसाथ ग्राउन्डेड हुँदा निगमले
अलैँचीको भाउ सात बर्ष यताकै उच्च पुग्यो
‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती ‘सिजन’मा नै उच्च भाउ पाएको छ । अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रतिमन (४० केजी)को ९४
विद्युत् प्राधिकरणको नाफा ५ अर्बले घट्यो
आर्थिक वर्ष २०८१÷८२ मा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । प्राधिकरणको ४० औं वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत आर्थिक वर्षमा करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँमा
फोहरलाई मोहरमा बदल्दै पोखरा महानगर
फोहर संकलन गर्ने गाडीमा फाल्न ठिक्क पारिएका पुराना कपडा अचेल पोखरा महानगरपालिका–९ पार्वतीटोलमा रहेको ‘हाम्रो जीवनशैली समूह’ले संकलन गर्छ । यो समूहले पुराना कपडाको पुनप्र्रयोग र पुनर्उत्पादन गरी नयाँ सामग्री तयार
नागढुङ्गा सुरुङमार्ग प्रयोगको शुल्क निर्धारण
सरकारले बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग प्रयोग शुल्क तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग
कर्णालीमा जग्गा बाँझो राख्नेलाई जरिवाना लाग्ने
कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको छ । प्रदेश सरकारले आर्थिक ऐन, २०८२ मा त्यस्तो व्यवस्था गरेको हो । उक्त ऐनअनुसार १० रोपनीसम्म जमिन बाँझो राख्नेलाई ५ सय, दशदेखि
मर्मतका लागि पेट्रोलियम पाइपलाइन बन्द
औपचारिक उद्घाटन नहुँदै दोस्रो चरणअन्तर्गत बनेको पेट्रोलियम पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या आएपछि मर्मत गर्न साउन ३१ देखि पाइपलाइनबाट इन्धन आयात बन्द गरिने भएको छ । पाइपलाइन निरीक्षणमा आएका इन्डियन आयल कर्पोरेसन
नेपालले बेच्यो १७ अर्ब ४५ करोडको बिजुली
नेपालले आर्थिक वर्ष २०८१-८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । भारतमा १७ अर्ब १९ करोड ३२ लाख र बंगलादेशमा २६ करोड ६६ लाख ९८
बैंकमा पैसा थुप्रिएपछि ऋणपत्रमा आकर्षण
बैंकहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि सरकारले जारी गरेको विकास ऋणपत्रमा सात गुणाभन्दा बढी आवेदन परेको छ । बैंकहरूमा ऋण परिचालन गर्ने रकम अधिक भएपछि अर्थात् अधिक तरलता भएपछि सर्वसाधारणदेखि बैंक तथा





