अर्थवाल

जहाज चार्टर गरेर नेपाल घुम्न आए चिनियाँ
नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ । चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन्

आयातित तरकारीको विषादी परिक्षण गर्ने निर्णय
सरकारले विदेशबाट आयात गरेको तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले मूलुकबाहिरबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय बारे जानकारी दिँदै

चौधरी ग्रुपको अपार्टले छिमेकीको उठिवास
रात छिप्पिँदै गएपछि कुपन्डोल हाइटमा डोजर, टिपर र मसला घोल्ने मेसिनको कर्कस आवाज सुरु हुन्थ्यो । निद्रामा डुब्न लागेका स्थानीय ब्युँझिन्थे । डोजरले खन्दा जमिन परसम्म थर्किन्थ्यो । छेउछाउका घरहरू हल्लिन्थे । ०७२ सालको भूकम्पको त्रासदी

मध्यपहाडी लोकमार्ग; हिउँदमा धुलो, बर्खामा हिलो
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन । हिउँदमा धुलो र बर्खामा हिलोका कारण

बैंकसंग पैसा छ तर कर्जाको माग ठप्पै ! किन ?
एक वर्षअघि यही समयमा ४ खर्बभन्दा बढीको कर्जा माग थियो, बैंकले दिन सकेका थिएनन्, अहिले बैंकहरूसँग ऋण प्रवाह गर्न मिल्ने करिब २ खर्ब रुपैयाँ रकम छ, तर कर्जा माग बढ्न सकेको छैन ।

२० रुपैयाँ पर्ने नुनलाई किमाथांकामा १०० रुपैयाँ
किमाथांकाका पासाङ भोटेले एक किलोमिटर पर्तिर तिब्बतको चाँगा र देन्दाङ बजारमा पाइला नटेकेको तीन वर्ष बित्यो । विगतमा उनले यिनै दुई बजारबाट नुनतेल किन्ने हो । सीमा प्रहरी चौकी किमाथांकासँग अस्थायी अनुमतिपत्र लिएर

अर्थतन्त्र सुधार्ने सरकारका २१ प्राथामिकता
सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको तर्फबाट न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै चर्को ब्याजदर नियन्त्रण, राजस्व प्रशासनलाई चुस्त दुरुस्त बनाउने घोषणा गरिन्

डिजेलको मुल्य घट्दा पनि घटेन गाडी भाडा
सरकारले २० चैतमा डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटायो । धेरैले अपेक्षा गरेका थिए, अब सार्वजनिक सवारीको पनि भाडा घट्ला । तर, सोचेजस्तो भएन बुधबारसम्म यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक

पुरुष पैसा कमाउन कालापार, महिला मात्रै गाउँमा
देशमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन सकिए लगत्तै जाजरकोट भेरी नगरपालिका–११ कट्टी गाउँका भीमबहादुर वर र उनका तीन छोरा मजदुरी गर्न भारत गए। चार नातिनातिना, दुई बुहारी र भीमबहादुरकी पत्नी दुर्पती

पाँचथरको फालेलुङमा छैठौं चौंरी पर्यटन महोत्सव
पाँचथरको फालेलुङ गाउँपालिकामा छैठौं चौंरी पर्यटन महोत्सवको आयोजना हुने भएको छ । प्रत्येक नयाँ वर्षका अवसरमा आयोजना हुँदै आएको महोत्सव यो वर्ष जिल्लाको फालेलुङ ४ चारराते भन्ने स्थानमा आयोजना गर्न लागिएको