सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अर्थवाल

तातोपानि भन्सारबाट चिनतर्फ निकासी खुल्यो

०७२ को विनाशकारी भूकम्प गएको सात वर्षदेखि आयात मात्र भइरहेको भोटेकाशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट मुढासहित अन्य हस्तकलाका सामाग्री तीन कन्टेनरमा पठाएर निर्यात खोलिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला

मधेष गोदाममै कवाड बन्दै पाँच हजार साईकल

आफैं खरिद गरेर दुई वर्षदेखि गोदाममा थन्किरहेका पाँच हजार थान साइकलको जिम्मेबारी लिन मधेश सरकार पन्छिएको छ । असार २०७८ मा तेस्रो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १० हजार साइकल खरिद

सरकार आर्थिक समस्याको चक्रब्युहमा फस्यो

आर्थिक समस्यामा बढ्दै गएपछि सरकारले प्रदेश र स्थानीय तहहरुमा जाने अनुदान रोकेको छ । अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गर्दै प्रदेश र स्थानीय सरकारमा जाने २३ अर्ब १३ करोड रुपैयाँ

पुर्व–पश्चिम रेल प्रगति शुन्य, २८ अर्ब सकियो

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना सुरु भएको १५ वर्ष भयो । यस अवधिमा निर्माण, अध्ययन र मुआब्जामा मात्र २८ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ खर्च भयो । तर अहिलेसम्म रेल गुड्ने ट्र्याकबेल्ट निर्माण

डिपिआर नबन्दै ६ अर्ब सक्यो नलगाड योजनाले

नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ६ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । डीपीआरका लागि अहिलेसम्म झन्डै ६ अर्ब रुपैयाँ सकिएको छ । डीपीआरको काम अस्ट्रेलियन कम्पनी स्मेक, अमेरिकन एमडब्लूएच

नेपालमा एडिबिले लगानी गर्यो ४ खर्ब २० अर्ब

एसियाली विकास बैंक (एडीबी) ले नेपालको भौतिक पूर्वाधारलगायत क्षेत्रमा करिब ४ खर्ब २० अर्ब (३.२ बिलियन अमेरिकी डलर) रुपैयाँ बराबरको लगानी गरेको जनाएको छ । सन् २०२२ सम्ममा एडीबीले ऊर्जा, यातायात, कृषि,

तमोर आयोजना चिनियाँ कम्पनीबाट फिर्ता तयारी

चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना) ले बनाउने भनिएको ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना फिर्ता लिइने भएको छ । चिनियाँ र नेपाली लगानीमा निर्माण हुने भनिएको आयोजनाको काममा

१५ ओटा निर्माण कम्पनी परे कालो सुचिमा

सन्तोषजनक काम नभएका १५ निर्माण कम्पनी कालो सूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखिएका १५ निर्माण कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ । शैलेन्द्र

आयात घट्दा २ खर्ब २२ अर्बले घट्यो ब्यापार घाटा

आयात परिमाण खुम्चिँदा मुलुकको व्यापार घाटा कम भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म मुलुकको कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ देखिएको छ । गत

निजी क्षेत्रको १२०० मेगावाट बिजुली बिक्री सम्झौता

नेपालको विद्युत् खरिदमा भारतीय व्यापारीलाई आकर्षित गर्न आयोजना गरिएको ऊर्जा सम्मेलनमा १२ सय मेगावाट विद्युत् बिक्रीको सम्झौता भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार उक्त विद्युत् भारतीय व्यापारीले