अर्थवाल
आइफोनलाई जितेपछि हुवावेको पहिलो बन्ने योजना
चीनका मुख्य सहरका बाटोमा हिड्दा तपाईले हुवावेको स्टोर र जताततै विज्ञापन देख्नु हुनेछ । विश्वकै ठूलो स्मार्टफोन बजारमा पहिलो नम्बरको खेलाडी भएकाले यस्तो भएको हो । यसै वर्षको दोस्रो त्रैमासिक अवधिमा बजार
धेरै कर बुझाएर उत्कृष्ट भयो घोराही सिमेन्ट उद्योग
नेपालभर रहेका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै कर बुझाएबापत दाङमा रहेको घोराही सिमेन्ट उद्योग सम्मानित भएको छ । सातौं कर सप्ताहका अवसरमा शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा उद्योगलाई सम्मान गरिएको थियो । सरकारले
बिमान खरिद गरेको प्रमाण समेत छैन सरकारसँग
नेपाल एयरलाइन्सको पहिलो वाइड बडी विमान आएको ५ महिना भयो । दोस्रो– ४ महिना । पर्यटनमन्त्री स्वयं अझै दोधारमा छन्–यी किनिएका हुन् कि भाडामा ! प्रमाण मागेर तुरुन्त हेर्न सक्ने मन्त्री
उच्चपदस्तको गाडी मोह, १० बर्षमा ५४ अर्ब गाडी खर्च
सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ । पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब रूपैयाँ गाडी किन्नमा खर्चिएको छ । २०६५ सालपछि बढीमा ६०/६५ करोडमा वार्षिक गाडी खरिद
रुकुम पुर्व जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा
नयाँ जिल्ला बनेको रुकुम पूर्वका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । रुकुम पूर्वमा सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिका गरी ३ वटा स्थानीय तह छन् । जसका ३
आज २ अर्बको ट्रेजरी विल बोलकबोल गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले मंगलबार २ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको हो । मंगलबार जारी
नेपाली जति विदेशमा, धान काट्न भारतीय खेताला
झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओइरिएका छन् । विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको इस्लामपुर, माल्दा लगायत स्थानका भारतीय
राष्ट्रपतिलाई गाडी किन्न ४ करोडले नपुगेर १४ करोड
सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ
पुर्व–पश्चिम राजमार्ग चार लेनको, सहरी क्षेत्र ८ लेनको
पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअन्तर्गत २ सय किलोमिटर खण्डको विस्तार कार्य सुरु गर्ने ठेक्का प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । सो राजमार्ग विस्तार अन्तर्गत नारायणघाट–बुटवल ११३ किलोमिटर र कमला–सप्तकोसी ८७ किलोमिटरको
पोखरामा हुण्डी कारोबारी गर्ने २ जना प्रहरीको फन्दामा
पोखरामा हुन्डी कारोबार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुम्बिनी मनी ट्रान्सफरका सञ्चालक नेत्रलाल ज्ञवाली र उनकै कम्पनीमा कार्यरत प्रकाश थापा रहेका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रहरी










