अर्थवाल
नेपालमा लगानी गर्न चीनलाई सरकारको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार सम्हाले लगत्तै चीनलाई प्राथमिकताको क्षेत्रमा लगानी गर्न आमन्त्रण गरेका छन । कृषि, पर्यटन, उर्जा, औषधि र भौतिक पूर्वाधार लगायत प्राथमिकताका क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ
राजधानी काठमाण्डौमा नक्कली नोट छ्यापछ्याप्ती
दुई युवा गत शनिबार औषधि खरिद गर्न बल्खुस्थित कार्की फार्मेसीमा पुगे । उनीहरुले औषधि खरिद गरेपछि पसलेलाई पाँच सय रुपैयाँ दिए । औषधि विक्रेतालाई पाँच सयको नोट देखेर शंका लाग्यो ।
अर्थमन्त्री बने विकासका ‘मास्टर माइन्ड’ खतिवडा
यसअघि प्रधानमन्त्री केपी ओलीका अवैतनिक आर्थीक सल्लाहकारका रुपमा काम गर्दै आएका र एमालेले बनाउने आर्थिक विकास सम्बन्धि योजनाका ‘मास्टर माइन्ड’ मानिने डा. युवराज खतिवडा एमाले भित्रका बरिष्ठ र प्रभावशाली भनिने नेताहरुलाई
पौरखी युवा, दुध बेचेर महिनामा ४५ हजार आम्दानी
देशमा बढ्दै गएको चरम बेरोजगारीका कारण युवाहरु विदेश पलायन हुने क्रम बढिरहेका बेला रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिकाका एक युवकले भैँसीपालनबाट मासिक ४५ हजार रूपैयाँ आम्दानी गर्ने गरेका छन् । चार
भ्रष्टाचार हुने देशको सूचीमा नेपाल १२२ औं स्थानमा
नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको छ, जसमा ९ स्थान माथि उक्लिँदै नेपाल ३१
टेलिकमले पनि सुरु गर्यो एनसेलले झैँ सापटी
नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो । प्रिपेड कार्डबाहक
दुई अर्ब ६३ करोडको शेयर आउँदै तामाकोशीको
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु. दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो
सिटिबाट पैसा पठाउँदा हप्तैपिच्छे १ जनालाई मोवाईल
सिटि एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पठाएको पैसा नेपालमा प्राप्त गर्ने ग्राहकमध्येबाट हप्तैपिच्छे एक जना भाग्यशाली ग्राहकले मोवाईल उपहार पाउने भएका छन । जापानबाट नेपाल पैसा पठाउने बिश्वासीलो र भरपर्दो रेमिटका रुपमा
देश दैनिक २ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटामा
वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना (साउन–मंसिर)को तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो । गत वर्षको
कुखुरा पालेरै लाख कमाउँदै २४ बर्षिय युवा
पढाइ सकेपछि हातमा प्रमाणपत्र लिएर जागिर खोज्न भौँतारीएर हिँड्नेको लर्को देशमा ठूलो छ । तर, जागिरतिर नलागी खेती र पशुपालन गरेर मनग्य आम्दानी गर्नेहरु पनि यही समाजमा छन् । त्यस्तै एउटा










